Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिश्व योग दिवश–२०८१ का अवसरमा मन्थलीमा रक्तदान

नेपाल अभियान नेपाल अभियान
६ असार २०८१, बुधबार
in समाचार, समाज, स्वास्थ्य
0
73
SHARES
Share on FacebookShare on Twitter


मन्थली, ५ असार । दशाैं बिश्व योग दिवस–२०८१को अवसर पारेर साे दिवसकाे जिल्ला स्तरीय मुल समारोह समितिले बुधवार मन्थलीस्थीत देवकोटा चोकमा रक्तदान कार्यक्रमको अयोजना गरेको छ ।



बिश्व याेग दिवस २०८१ जिल्ला स्तरिय मूल अायाेजक सिमितकाे अायाेजना , रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोग र जेसिआई रामेछापको ब्यवस्थापनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३० जना सहभागि भएका थिए ।

यहि असार ७ गते पर्ने दशौं बिश्व योग दिवस “महिला शसक्तीकरणका लागि योग” भन्ने मूल नाराका साथ सप्ताहब्यापी मनाउने क्रममा रामेछापमा यहि असार १ गतेदेखि ८ गते सम्म विबिध कार्यक्रमको अयोजना गरि मनाइदै छ ।


जस अन्तर्गत यस दिवसका अवसरमा स्थानीय सञ्चार माध्यमहरुले योग साधना सँग सम्बन्धित लेख रचनाहरु प्रकाशन गर्ने, योग साधना सँग सम्बन्धित संस्था वा ब्यक्तिहरुले जिल्लाका विद्यालयहरु सँग समन्वय योग अभ्यास र ध्यान सगँ सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने र शुक्रवार बिहान प्रभातफेरी र शुभकामना आदान प्रदान र ८ गते बिहान रामेछाप को भंगेरी बाट डुकुरसिं डाँडा सम्म दौड तथा पैदल यात्रा गरी योग दिवस मनाउने कार्यक्रम तय भएको योग दिवस –२०८१ मुल समारोह समितिकी संयोजक एबं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो ।
यो दिवस हरेक वर्ष २१ जुन का दिन मनाइन्छ,उक्त दिनलाई वर्ष भरिकै लामो दिनका रुपमा पनि लिइन्छ ।

Share29Tweet18Share5

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ असार २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ असार २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ असार २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ असार २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ असार २०८१, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

६ असार २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero