Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका अधिकांस पालिकामा मनाइयो धान दिवस

नेपाल अभियान नेपाल अभियान
१६ असार २०८१, शनिबार
in समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १५ असार । “जलवायु मैत्री कृषी, धान उत्पादनमा बृद्धि” भन्ने मूल नाराका साथ २१ औं राष्ट्रिय धान दिवस रामेछाका विभिन्न पालिकाहरुमा मनाइएको छ ।
जिल्ला सदरमुकाम मन्थली स्थित मन्थलीमा जिल्ला कृषि विकास कार्यालय रामेछाप र रामेछाप पोलिटेक्निकल इन्स्टिच्युटले संयुक्त रुपमा सानीमदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं १२ को घुर्पाङ वेशी र लिखु तामाकोसी गाँउपालिकाको वडा नं–६ स्थित खिम्ति बेसी र खाँडादेवी गाँउपालिकाले माडि मुहानमा धान रोपेर धान दिवस मनाइएको छ ।

कृषि विकास कार्यालय र रामेछाप पोलिटेक्निकल इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेका धान दिवस सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उप प्रमुख पे्रम सागर थापको प्रमुख आतिथ्यतामा मनाइएको हो । ।
कार्यक्रममा पत्रकारहरु, ा सुरक्षा निकायका प्रमुख एबं प्रतिनिधिहरु लगायत विभिन्न सरोकारवाला कार्यालयहरु संघ संस्था,रामेछाप पोलिटेक्निकल इन्स्टिच्युटका विद्यार्थीहरु र स्थानीयको सहभागिता रहेको थियो ।


यसैगरी सो अवसर पारेर मन्थली नगरपालिकाले वडा नं १२ स्थित गेलुको घुर्पाङ् वेशीमा धान रोपे सँगै दहि च्युरा खाएर दिवस मनाएको हो ।
उक्त कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख , नगर प्रमुख र उपप्रमुख सञ्चारकर्मीहरुm जन निर्वाचित प्रतिनिधिहरु र स्थानीयको सहभागिता रहेको थियो ।

त्यसैगरी जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पनि खिम्ति बेशीमा २१ औ धान दिवस मनाएको छ । पाकिलका प्रमुख,केशव महतको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष शिव न्यौपानेको अध्यक्षतामा उक्त दिवस मनाइएको थियो ।
त्यसैगरी जिल्लाका अन्य पालिकाहरुले पनि विविध कार्यक्रमका साथ धान दिवस मनाइएको समाचारहरु प्राप्त भएका छन् ।

Share9Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१६ असार २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ असार २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ असार २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ असार २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ असार २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ असार २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero