Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा चोरी गर्ने खड्का प्रहरी नियन्त्रणमा

नेपाल अभियान नेपाल अभियान
७ भाद्र २०८१, शुक्रबार
in समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,७ भदौ । मन्थलीमा फ्रिजको कम्प्रेसर चोरी गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । विहिवार विहान जिल्ला सदरमुकामको मन्थली बजारमा रहेको प्रत्युस इन्टरप्राइजेजको फ्रिजको कम्प्रेसर चोरी गर्ने मन्थली नगरपालिका– ३ साविक ठेगाना भई हाल मन्थली–१ बस्ने हरी खड्कालाई प्रहरीले विहिवार रातिनै पक्राउ गरेको हो ।
पक्राउ परेका खड्काले विहिवार विहान करिब ३ः२८ बजेको समयमा कृषी बिकास बैंकबाट हाटेचौर तर्फ जाने बाटोमा रहेको प्रत्युस इन्टरप्राइजेजको स्टोरमा मर्मत गरेर राखेको १९० लिटरको कम्प्रेसर चोरी गरी घर लगेका थिए ।
सामान हराएपछि संचालक सुवेदीले प्रहरीमा जानकारी गराएर आफैले पनि त्यसको अनुसन्धान गर्नुभएको थियो । अनुसन्धानका क्रममा सामान चोरी गरेको सिसिटिभीमा देखिए अनुसार संचालक युवराज सुवेदीले खड्का दोषी हुन सक्ने आशंका गर्दे प्रहरीलाई जानकारी दिनुभएको थियो ।
उक्त सामान भदौ ६ गते बिहीवार चोरी भएको भनि साँझ ८ बजे तिर सूचना आएको र सो सूचनाका आधारमा अनुसन्धानका लागि प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कौशल न्यौपाने सहितको टोली खटिएको र सञ्चालक सुवेदी सहितको सहयोगमा विहिबार राती १०ः३० बजेको समयमा चोरी भएको समान सहित चोरी गर्ने ब्यक्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share9Tweet6Share2

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

७ भाद्र २०८१, शुक्रबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

७ भाद्र २०८१, शुक्रबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

७ भाद्र २०८१, शुक्रबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

७ भाद्र २०८१, शुक्रबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

७ भाद्र २०८१, शुक्रबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

७ भाद्र २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.