Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बामा पहिरोको जोखिममा रहेका ६५ घरपरिवारलाई अन्यत्र सारियो

नेपाल अभियान नेपाल अभियान
९ भाद्र २०८१, आईतवार
in समाचार, समाज
0
12
SHARES
Share on FacebookShare on Twitter
मन्थली,९ भदौ । दोरम्वा शैलुङ्ग गाँउपालिका वडा नं–३ मा गए राति गएको पहिरोका कारण विस्थापित भएका ६५ घर परिवारलाई सुरक्षित ठाँउमा सारिएको छ ।
विस्थापित भएका करिव १ सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली कोठामा सारिएको गाँउपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताउनुभयो ।
आइतवार घट्नास्थल पुग्नु भएका उर्जा, सिंचाई तथा जलस्रोत राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग ले जोखिम युक्त वस्ती तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिनुभएको थियो ।

यसै वीच रामेछापको दोरम्बा शैलुङ्ग गाँउपालिका मा पहिरोमा परी मृत्यु भएका परिवारलाई उर्जा, सिंचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्ण बहादुर तामाङ्गले दश दश हजारका दरले राहत रकम हस्तान्तरण गर्नु भएको छ ।

घटनाको अबलोकन गर्न आइतबारनै घट्नास्थल आइपुग्नु भएको तामाङ्गले ब्यक्ति गत रुपमा प्रति मृतक दश दश हजारका दरले उक्त रकम दिनुभएको हो ।
घट्नामा परी सोही स्थानकी ३० बर्षिय चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोहि वडाका क्रमश वर्ष ५७ की उर्मिला पहरी ,वर्ष ३० का सन्दिप पहरी ,वर्ष ११ का सन्तोष पहरी वर्ष १४ का विज्ञान पहरी को मृत्यू भएको थियो भने ११ बर्षिया अन्जना श्रेष्ठ घाइते भएकी थिइन । उनको सम्पुर्ण उपचार खर्च आफुले ब्यहोर्ने पनि मन्त्री तामाङ्गले घोषणा गर्नु भएको छ ।

पहिरोमा परी सोही वडाका ५५ बर्षका काले पहरी, ५० वर्षका झाइपुरी पहरी ६५ बर्षिया पुड्की पहरी र २१ बर्षिया बिन्दा पहरी हराइरहेको र उनीहरुको खोजतलास भैरहेको दोरम्बा शैलुङ्ग गाँउपालिकाकी उपाध्यक्ष खमला थापा मगरले बताउनुभयो ।

खोजी कार्य दिउसो ३ बजे सम्म जारी रहेको र त्यसपछि भने पानी पर्न लागेपछि स्थगित गरीएको प्रहरी नायव उपरीषक प्रदिप कुमार सिंह ले बताउनुभयो । उहाका अनुसार छ वटा लाशको पोष्टमार्टम घटना स्थलमै गरी आफन्तलाई जिम्मा लागाइएको छ । पहिरो करिव १ किलोमिटर जति भएकोले खोजी कार्यमा कठिनाई भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताउनुभयो ।

Share5Tweet3Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

९ भाद्र २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ भाद्र २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ भाद्र २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ भाद्र २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ भाद्र २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ भाद्र २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero