Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा उर्जा प्रभावकारी भवन डिजाइन तालिम सम्पन्न

नेपाल अभियान नेपाल अभियान
१३ भाद्र २०८१, बिहीबार
in समाचार, समाज
0
69
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१३ भदौ । रामेछापको मन्थली नगरपालिकामा आयोजना भएको नगरपालिकाका प्राविधिक कर्मचारीहरु र साना तथा मध्यम उद्यमीका लागि उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धि ३ दिने तालिम विहिवार मन्थलीमा सम्पन्न भएको छ ।


तालिममा मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकाका ३१ जना भन्दा बढि प्राविधिकहरु सहभागी थिए। ।
विल्डिङ इनर्जी इफिसियन्सी नेपाल परियोजनाको आयोजनामा सम्पन्न उक्त तालिममा वागमती प्रदेशकी परियोजना सम्पर्क ब्यक्ती संगिता थापा, इन्जिनियर राजु सिवाकोटी, दिवश अधिकारी, अस्मिता अधिकारी ,ओमडी राज उपाध्याय लगाएतले सहजीकरण गर्नु भएको थियो ।


तालिमको समापन सत्रका अवसरमा बोल्दै नगर उप प्रमुख एबं कार्यक्रमकी प्रमुख अथिति इश्वरी बस्नेतले मन्थली नगरपालिकामा अब बन्ने भवन उर्जा मैत्री बनाउन आफुले पहल गर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एबं मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले यो तालिम पश्चात मन्थली नगर भित्र उर्जा मैत्री भवन निर्माण का लागि प्राविधिक कर्मचारीहरूले बढि मेहनत गर्नुपर्ने बताउनुभयाे । उहाले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्न पनि सहभागि हरुलाई अनुरोध गर्नुभयो ।


तालिममा सहभागि प्राविधिक कृष्ण दाश श्रेष्ठले यो तालिमले आफु जस्ता प्राविधिकहरुलाई उर्जा प्रभावकारी भवन निर्माणका लागि आबश्यक कार्यहरु गर्न धेरै सहज भएको बताउनुभयो । तालिम तीन दिन सम्म चलेको इन्जिनियर डिल्ली अधिकारीले जानकारी दिनुभयो ।सहभागिहरु लाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Share28Tweet17Share5

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१३ भाद्र २०८१, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१३ भाद्र २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१३ भाद्र २०८१, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१३ भाद्र २०८१, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१३ भाद्र २०८१, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१३ भाद्र २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero