Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बेपत्ता पारिएका पिडितहरुको १४ औं अन्तराष्ट्रिय दिवस–२०२४ को अवसरमा दीप प्रज्वजलन

नेपाल अभियान नेपाल अभियान
१४ भाद्र २०८१, शुक्रबार
in समाचार, समाज
0
41
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,भदौ १४ गते । वल पूर्वक बेपत्ता पारिएका पिडितहरुको १४ अन्तराष्ट्रिय दिवस –२०२४ को अवसर पारेर द्धन्द पिडित महिला सञ्जालले बेपत्ता पारिएकाहरुको संझनामा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
वेपत्ता पारिएका नागरिकहरुको शान्तिको कामना गर्दै यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।


कार्यक्रमका अवसरमा बोल्दै पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशलले राज्य वेपत्ता पारिएका नागरिहरु प्रति चिन्तित नभएको आरोप लगाउनु भयो ।
उहाले अहिलेको गठबन्धन सरकार लामो समय नटिक्ने तर्फ संकेत गर्दै तत्कालिन अबस्थामा राज्य र बिद्रोही पक्षले बेपत्ता पारिएका नागरिकहरुको वारेमा छाडै सार्बजनिक गरिनुपर्ने बताउनुभयो ।


कार्यक्रम सञ्जालकी अध्यक्ष हिरा गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका पेपत्ता पारिएकाहरुको परिवार,नागरिक समाजका अगुवा सञ्चार कर्मी एबं कानु ब्यवसायिहरुको समेत सहभागिता रहेको थियो ।
मुलुकभर १३५० भन्दा बढि मानिसहरु दोहोरो जनयुद्धका वेला बेपत्ता पारिएको जनाइएको छ ।

Share16Tweet10Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१४ भाद्र २०८१, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१४ भाद्र २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१४ भाद्र २०८१, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१४ भाद्र २०८१, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१४ भाद्र २०८१, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१४ भाद्र २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero