Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पेट्रोलियम डिलर्स यशोसियशन आन्दोलित

नेपाल अभियान नेपाल अभियान
२३ भाद्र २०८१, आईतवार
in समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२३ भदौ । सिन्धुली हाइवे पेट्रोलियम डिलर्स यशोसिएशनले मन्थलीमा आज पत्रकार सम्मेलनको आयोजना गरी बिना कारण आप्mना सदस्यहरुलाई गरको कार्वाहि प्रति बिरोध गरेको छ ।


उद्योग तथा बाणिज्य कार्यालय मन्थलीले यहि भाद्र १६ गते निलकण्ठेश्वर आयल स्टोर्स मन्थलीलाई पेट्रोल न्यूनतम मौज्दात नराखेको, अनुगमनका क्रममा डिजेलको डिस्पेन्सर बन्द अबस्थामा रहेको भन्दै एक हप्ता भित्र २ लाख ५० हजार जरिवाना तिर्न निर्देशन दिएको थियो , त्यसैगरी भैसेश्वरमा रहेको शुभ सबृद्धि आयल स्टोर्सले ब्यवसायनै बन्द गरकोे भन्दै पेट्रोल पम्प मा सिलबन्दि गरेपछि सो को विरोधमा उनीहरुले प्रेस बिज्ञप्ती सहित पत्रकार सम्मेलन गरेको हुन् ।


उक्त कार्वाहिमा परको मध्ये निलकण्ठेश्वर आयल स्टोर्स मन्थलीले सोहि दिन मधेस प्रदेशिय कार्यालमा अमलेखगन्जमा डिमाण्ड पास गरिसकेको र डिस्पेन्सर बन्द नगरेको र शुभ समृद्धि आयल स्टोर्सका प्रोप्राइटर जिवन बुढाथोकीका वुवा विरामी भइ उपचारार्थ काठमाण्डौमा दुवै जना रहेका कारण तेल को सहज आपुर्ति तत्कालिन अबस्थामा हुन नसकेको मौका पारी यसरी कार्वहि गरिनु दुखद कुरा भएको कुरा पत्रकार सम्मेलनका अबसरमा बताइएको थियो । सत्य तत्थ्य एबं यथार्थ कुरा नवुझी जथाभावि ढंगवाट आफ्ना सदस्यहरुलाई कार्वाही गरिनु गैर कानूनी भएको भन्दै सो आफुहरुले बिज्ञप्ती निकालेको उक्त यशोसियशनका अध्यक्ष रामहरी थापाले बताउनुभयो ।
यसोसियशनले दुवै पेट्रोल पम्पहरुलाई गरेको कार्वाहि फिर्ता हुनुपर्ने माग उक्त बिज्ञप्ती मार्फत गरेका छन् ।
सो बिज्ञप्ती आजै जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारीलाई पनि बुझाईएको थियो ।

Share15Tweet10Share3

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२३ भाद्र २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२३ भाद्र २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२३ भाद्र २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२३ भाद्र २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२३ भाद्र २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२३ भाद्र २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero