Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रदेश सरकारलाई अधिकार नदिने हो भने प्रदेशको औचित्य छैन – मन्त्री काफ्ले

नेपाल अभियान नेपाल अभियान
९ आश्विन २०८१, बुधबार
in समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ असोज । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले प्रदेश सरकारलाई अधिकार नदिने हो भने प्रदेशको औचित्य नहुने बताउनु भएको छ ।

उहाले संघिय सरकारले अधिकार जति आफै राखेर प्रदेशका माननियहरुलाइ हात खुट्टा बाधिरहने र संघिय सरकारले दिएको मात्र हात थापेर प्रदेश सरकार चलाइ रहने हो भने त्यो आफुहरुलाई सह्य नहुने बताउनु भएको थियो ।

उहाँले सो कुरा रामेछापको मन्थलीमा आफ्नै मन्त्रालयले आयोजना गरेको राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तिय हस्तान्तरण सम्बन्धमा स्थानीय तह सँग अन्तरकृया कार्यक्रमका अवसरमा बताउनुभएको हो । उहाँले सधै यही अबस्था रहिरहने हो भने प्रदेशका माननियको औचित्य समेत समाप्त हुने दावी गर्नुभयो ।

कार्यक्रमका अबसरमा बोल्दै मन्त्री काफ्लेले विगतका दिनहरु प्रदेश सरकारले विनियोजन गरेका साना तथा गौरवका आयोजनाहरु प्रभावकारी नभएकोले त्यस्ता आयोजना तथा गतिविधिहरुलाई सुधार गर्न प्रदेश सरकार गठन भएको ७ वर्ष पछि प्रदेश सरकार जिल्ला दौडाहामा निस्केको बताउनुभएको थियो ।

उहाँले कार्तिक महिना सम्ममा वागमती प्रदेशका १३ वटै जिल्लामा पुगेर यस्ता अन्तरकृयात्मक कार्यक्रम मार्फत विभिन्न विषयको बारेमा वारेमा सल्लाह सुझाव लिने बताउनुभयो । उहाँले केही समय पछि अब प्रदेशका सबै नागरिकहरुले वेभ साइड मार्फत समेत सल्लाह सुझाव दिन सक्ने खालको संरचना निर्माणका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको पनि बताउनुभयो ।

मन्त्री काफ्लेले जिल्ला–जिल्लामा पुगेर संकलन गरिएको सुझावलाई एकिकृत प्रतिवेदन बनाई सोही अनुसार प्रभावकार ढंगवाट काम गर्न पहल गर्ने बताउनुभयो ।

उहाँले सरकारको अनुभुति जनतालाई नदिने हो भने संघिय वा प्रादेशिक सरकारको पनि औचित्य नहुने भएको ले नागरिकहरुलाई सरकार भएको अनुभुति दिलाउन पनि यस्ता कार्यक्रमहरु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमका अवसरमा वागमती प्रदेशका वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठ, प्रदेश माननियहरु क्रमश युवराज चौलागाई, तारानारायण श्रेष्ठ, माया कुमारी कार्की , रामेछाप र मन्थली नगरपालिकाका नगर प्रमुखहरु, विभिन्न गाउपलिकाका अध्यक्षहरु र विभिन्न कार्यालय र संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

Share7Tweet5Share1

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

९ आश्विन २०८१, बुधबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

९ आश्विन २०८१, बुधबार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

९ आश्विन २०८१, बुधबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

९ आश्विन २०८१, बुधबार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

९ आश्विन २०८१, बुधबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

९ आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.