Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली –चरिकोट –काठमाण्डौ अवागमन खुल्यो

नेपाल अभियान नेपाल अभियान
१९ आश्विन २०८१, शनिबार
in समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१९ असोज । शनिवार विहान दोलखाको मालुखोला नजिक अबरुद्ध मन्थली–चरिकोट –काठमाण्डौ यातायात शनिवार दिउसो ३ बजेदेखि खुलेको छ ।

भासिएको सडक छेउ बाटै अस्थायी ड्राइभर्सन निर्माण गरी वाटो खोलिएको हो ।
दोलखा जिल्लाको मेलुङ गाँउपालिका स्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाँउमा बाटो तामाकोशी नदिकिनारमा भासिएपछि विहानदेखि सवारी अवागमन अबरुद्ध बनेको थियो ।

मन्थली बाट खुर्कोट हुँदै नेपालथोक – काठमाण्डौ सम्मको आवगामन खुर्कोटमा भएको पुल वगाएपछि र नेपालथोक देखि भकुण्डे वेसी सम्मको सडक रोशी खोलाले बगाएपछि ठबैकल्पिक मार्गका रुपमा मन्थली बाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचउर निस्केर काठमाण्डौ आउने जाने गरी बाटो तीन दिन अघिमात्र खुलाइएको थियो ।

बाटो अबरुद्ध भएपछि रामेछाप,सोलु र ओखलढुंगा जिल्लाका विभिन्न भागवाट काठमाण्डौ जाने र तीनै स्थानहरुका लागि काठमाण्डौ बाट छुटेका मालवाहक र यात्रुवाहक सवारी साधनहरु सोहि ठाँउमै रोकिएका थिए ।

बाटो अबरुद्ध भएको करिब ६ घण्टा पछि वाटो खुलाइएको मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा थोकरले जनाकारी दिनुभयो । बाटो खुलेपछि रोकिएका सवारीसाधनहरु सम्बन्धित गन्तब्यतर्फ लागेका छन् ।

Share14Tweet9Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१९ आश्विन २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१९ आश्विन २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१९ आश्विन २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१९ आश्विन २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१९ आश्विन २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१९ आश्विन २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero