Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खुर्कोटको पुल निर्माणमा तिब्रता,निर्माण कार्य थालेको दुइ हप्ता भित्रनै यातायात सञ्चालन गर्ने तयारी

नेपाल अभियान नेपाल अभियान
१ कार्तिक २०८१, बिहीबार
in समाचार, समाज
0
54
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१ कार्तिक । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाको रुपमा रहेको खुर्कोटको पुल रामेछाप तर्फको भाग जोडिए सँगै नेपाली सेनाले यहाको बेलीव्रिज निर्माणको कमलाई तिव्रता दिएको छ । रामेछाप तर्फको भाग भने बुधवार साझ जोडिएको थियो ।

यहि असोज १०, ११ र १२ गते परेको अविरल बर्षाका कारण सुनकोसी नदिमा आएको बढिले खुर्कोटको आधा पुल बगाउदा रामेछाप र दोलखा जिल्लाको सिन्धुली तराइका विभिन्न जिल्ला एबं काठमाण्डौ सम्मकोे छोटो दुरीको सडक मार्गको सञ्जाल टुटेको थियो ।

दशैको बेलामा समेत नेपाली सेनाले द्रुत गतिमा निर्माण गरेको वेलीबृज बाट अब केहि दिनमा नै यातायात सञ्चलन गर्न मिल्ने गरी तिव्र गतिमा काम भैरहेको र सोका लागि आबश्यक पर्ने कच्चा पदार्थ र अन्य व्यबस्थापनका कामहरुका लागि संघिय उर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङले बिषेश पहल गर्नु भएको रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीले बताउनुभयो ।

उहाले भन्नुभयो– “पुल वगाएको १ हप्ता भित्र नेपाली सेनाले सुरु गरेको बेली बृज २ हप्ता बाट नै यातायात सञ्चालनको तयारी हुनु रामेछाप दोलखा वासीहरुलाई खुसीको कुरा भएको बताउनुभयो ।

अहिले उक्त पुलको भाग रामेछाप तर्फ पनि जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न ५ देखि ७ दिन सम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । पुल निर्माण सम्पन्न भएपनि पुल वारी मन्थली तर्फको करिव २ सय मिटर सडक थप मर्मत नगरुन्जेल निर्बाध रुपमा दुइतर्फी सवारी आवागमन गर्न सक्ने अबस्था छैन तथापी एकतर्फी रुपमा भने सावधानिपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताउनुभयो ।

खुर्कोटको पुल वगाएपछि रामेछाप र दोलखा जिल्ला वासीलाई तराईका विभिन्न भागहरुमा आवत जावत गर्नका लागि रामेछापको खाँडादेवी गाँउपालिका र सिन्धुलीको सुनकोशी गाँउपालिका जोडने सित्खाको पुल मार्फत बैकल्पीक सडक मार्ग गरी प्रयोग गर्दै आइरहेका छन् भने काठमाण्डौ आवत जावत गर्न मन्थली बाट चरिकोट –मुडे हुँदै धुलिखेलको बैकल्पिक बाटो प्रयोग गर्दै आइरहेका छन् ।

नेपाली सेनाका अनुसार –“अवको ५ देखि ७ दिन भित्र पुलबाट सवारी अवागमन गराउन सकिन्छ ।”
उर्जा, जलस्रोत एबं सिंचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ(कान्छाराम) पुल निर्माणको काम सम्पन्न गरी सवारी आवागमन गराएर मात्र आफु राजधानी फर्कने भन्दै निर्माणस्थलमै खटिइ रहनु भएको छ ।

Share22Tweet14Share4

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

१ कार्तिक २०८१, बिहीबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

१ कार्तिक २०८१, बिहीबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

१ कार्तिक २०८१, बिहीबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

१ कार्तिक २०८१, बिहीबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

१ कार्तिक २०८१, बिहीबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

१ कार्तिक २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.