Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अधिक करदातालाई सम्मान गर्दै सकियो कर सप्ताह

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
७ मंसिर २०८१, शुक्रबार
in कारोबार, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter

मन्थली,७ मंङ्सिर । करदाता सेवा कार्यालयले रामेछापले १३ आंै राष्ट्रिय कर दिवस २०८१ को आवसरमा आयोजना गरेको कर सप्ताह कार्यक्रम अधिक करदाता लाई सम्मान गर्दै आज बाट सकिएको छ । ,
“कर प्रणालीको सार , लगानीको आधार” भन्ने मूल नाराका साथ शुक्रवार मन्थलीमा आयोजना गरिएको करदाता सम्मान कार्यक्रम सँगै यस वर्षको कर सप्ताह समापन भएको कर अधिकृत प्रतिमा घिमिरेले जानकारी दिनुभयो ।


जिल्लाबाट अधिक कर तिरेको भन्दै एन.एण्ड के निर्माण सेवाका प्रोप्राइटर खुसहरी बुढाथोकीलाई सम्मान गरिएको थियो ।
कर दिवसको अवसर पारेर यहि मंसिर १ गते देखि ७ गते सम्म सञ्चालन गरिएको कर सप्ताहका अबसरमा मंसिर १ गते वाजागाजा सहित प्रभातफेरी र प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो भने त्यसपछि कार्यालय बाट नै कर सम्बन्धि जानकारी पुस्तिका बितरण, जिंङ्गल प्रसारण गरिएको थियो । त्यसैगरी करदाता सेवा कार्यालयमा आउने सेवाग्राहीलाई फुल मालाले स्वागत गरिएको, र रामेछाप नगरपालिकामा कर सचेतना कार्यक्रम समेत गरिएको अधिकृत घिमिरेले बताउनुभयो ।


कार्यक्रमका अवसरमा गत आर्थिक वर्ष विभागले दिएको करिव ३९ करोड कर संकलनको लक्ष पुरा गरेको र चालु आर्थिक वर्षमा भएको ४२ करोडको लक्ष पुरा गर्न पनि आफुहरु लागिपरेको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
कर अधिकृत घिमिरेको अध्यक्षता एबं जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम बहादुर थापाको विशेष आतिथ्यतामा शुक्रवार सम्पन्न करदाता सम्मान कार्यक्रमका अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन कुमार थापामगर नेपाल पत्रकार महासंघ रामेछापका वागमती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेल, बिशेष अतिथि प्रेम बहादुर थापा लगाएतले आ–आफ्नो मन्तब्य राख्दै करदाता सेवा कार्यालय मन्थलीले करदाताहरुलाई दिइरहेको सेवा,सुबिधा परिमार्जन सहित अन्य कामहरु समेत गर्न आबश्यक सुझावहरु दिनुभएको थियो ।


अधिकृत घिमिरेले सुझावहरुलाई मनन गदै सकभर सुझावअनुसारको काम गर्न आफुहरु लागिपर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उक्त दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम समापन भएको पनि जानकारी गराउनु भएको थियो ।

Share16Tweet10Share3

Related Posts

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

७ मंसिर २०८१, शुक्रबार
रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र
समाचार

रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र

७ मंसिर २०८१, शुक्रबार
सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व
समाचार

सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व

७ मंसिर २०८१, शुक्रबार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

७ मंसिर २०८१, शुक्रबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

७ मंसिर २०८१, शुक्रबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

७ मंसिर २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.