Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१२ मंसिर २०८१, बुधबार
in विविध, समाचार, समाज, स्वास्थ्य
0
58
SHARES
Share on FacebookShare on Twitter



मन्थली, १२ मंसिर । रामेछापको खाँडादेवी गाँउपालिका वडा नं–३ का स्वास्थ्य आमा समूह हरुले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।


सो वडामा रहेको ईश्वर स्वास्थ्य आमा समुह सुनुवार खोकले बुधवार गाँउमा भएकी गर्भवती महिला टिना सुनुवारलाई पोषण नाङ्लो कार्यक्रम अन्तर्गतको पोषण सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।


यस अघि सोहि वडामा रहेको लालुपाते स्वास्थ्य आमा समुह कुतुर्षाले सकुन्तला भुजेल, रविना खाती र बबिना खातीलाई,जनचेतना स्वास्थ्य आमा समूहले पोषण सामाग्री हस्तान्तरण गरेको छ भने जनचेतना स्वास्थ्य आमा समुह भिरपानी आँपचौरले स्वस्तीका कार्की, तुलसा विक लाई पोषण सामाग्रीहरु हस्तान्तरण गरिसकेका छन् ।


त्यसैगरी देवी स्वास्थ्य आमा समूह कम्रातीले दिलमाया श्रेष्ठ र रीता श्रेष्ठलाई, जनज्योती स्वास्थ्य आमा समूह सित्खाटारले अस्मिता श्रेष्ठ र गंगा श्रेष्ठलाई, जनसेवा स्वास्थ्य आमा समूह सित्खाले अन्जना र अस्मि माझी, बगैँचा सेतीदेवी स्वास्थ्य आमा समुहले नानुमाया माझी सहित कुल १३ जना गर्भवती महिलाहरुलाई उक्त कार्यक्रम अन्तर्गत पोषण सामाग्रीहरु हस्तान्तरण गरिसकिएको भिरपानी स्वास्थ्य चौकी आँपचउरका स्वास्थ्य कर्मी नारायण कृष्ण मानन्धरले जानकारी दिनुभयो ।


“हरेक बार खाना चार” अभियान अन्तर्गत सुत्केरी तथा गर्भवती महिलाहरुलाई उक्त कार्यक्रम मार्फत आफुहरुको नीजि खर्चमा पोषण समाग्रीहरु हस्तान्तरण गरिएको इश्वर स्वास्थ्य आमा समुहकी सचिब एबं महिला स्वास्थ्य स्वयम सेविका तेज कुमारी सुनुवारले बताउनुभयो । यो अभियान निरन्तर चलाउने योजना रहेको पनि उहाले बताउनु भयो ।

Share23Tweet15Share4

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१२ मंसिर २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१२ मंसिर २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१२ मंसिर २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१२ मंसिर २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१२ मंसिर २०८१, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१२ मंसिर २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero