Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा सुमो दुर्घटना हुँदा ५ को मृत्यृ ३ घाइते

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१४ मंसिर २०८१, शुक्रबार
in समाचार, समाज
0
270
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १४ मङंसिर । रामेछापको गोकुलगंगा गाँउपालिकाको वडा नं–६ फर्पु (सिमलडाडा भीर) जिरो किलो नजिक टाटा सुमो दुर्घटना हुँदा गोकुलगंगा गाँउपालिका–४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् ।


यसरी मृत्यू हुनेहरुमा मन्थली नगरपालिका वडा नं १० का ३५ बर्षिया चालक हिरा बहादुर कार्की, गोकुलगंगा गा पा ५ बस्ने बर्ष ३० की कविता कार्की, सोहि वडा बस्ने कविता कार्की (खड्कां)को छोरी बर्ष ७ की स्वस्तिका खड्का रहेका छन् भने अन्य १ जनाको नामथर भने खुल्न सकेको छैन ।
यसरी दुर्घटनामा परी घाइते हुनेहरुमा कास्की जिल्ला लेखनाथ नगरपालिका घर भएका बर्ष ४२ को केशव शर्मा र रामेछाप जिल्ला गोकुलगंगा गाउपालिका ४ बेताली बस्ने बर्ष २७ कीसरस्वती कार्की घाइते भएका छन । घाइते मध्ये अन्दाजि ३÷४ बर्षको बर्षको बालकको भने नाम थर वतन खुल्न नसकेको रामेछाप प्रहरी प्रमुख प्रदिप कुमार सिङले बताउनुभयो । उनीहरुको उपचार मन्थली अस्पतालमा संम्भव नभएपछि थप उपचारका लागि काठमाणडौ लैजाने तयारी भैरहेको छ ।

काठमाण्डौ बाट बेताली जाँदै गरको ना १ ज ७१२३ नं को फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा करिव ३ सय मिटर तल खसेको पनि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सिंङले जानकारी दिनुभयो ।

Share108Tweet68Share19

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१४ मंसिर २०८१, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१४ मंसिर २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१४ मंसिर २०८१, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१४ मंसिर २०८१, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१४ मंसिर २०८१, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१४ मंसिर २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero