Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल महिला संघ सुनकोशीमा नयाँ नेतृत्व

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ पुष २०८१, आईतवार
in समाचार, समाज
0
58
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२१ पुष । नेपाल महिला संघ सुनकोशी गाँउपालिकाको शनिवार सुनकाेशी काे बाेहाेरेटारमा सम्मन्न दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

नेपाल महिला संघ सुनकोसी गाँउपालिकाकी अध्यक्ष शान्ता श्रेष्ठको अध्यक्षता र नेपाल महिला संघकी केन्द्रीय सदस्य एबं बागमती प्रदेश पुर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।

नेपाल महिला संघ सिन्धुलीकी सभापति गंगा दाहालको बिशेष आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले उमा गिरी आचार्यको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

यसरी नवगठित कार्य समितिका पदाधिकारीहरु उप–सभापति,सचिब,सह–सचिब र कोषाध्यक्षमा क्रमशः सरिता थापा,रुषा ढुंगेल,कुमारी उमा प्याकुरेल र कबिता फँुयाल रहनु भएको छ भने सदस्यहरुमा क्रमशः गोमा अर्याल सबिता वराइली,कृष्ण कुमारी भुजेल,लक्ष्मी ढुंगेल,प्यारी माया तामाङ,अस्मिता कोईराला,शान्ता सार्की,हिमाल कुमारी श्रेष्ठ,शारदा श्रेष्ठ र सरीता श्रेष्ठ रहनुभएको नेपाली काँग्रेस सुनकोशी गाँउपालिकाका सभापति चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार –उप–सभापति सचिब र सह –सचिबमा क्रमश अमृता श्रेष्ठ,गोमा चौलागाँई र रन्जु लामा लाई बिधान बमोजिम पदाधिकारीमा मनोनित गरिएको छ भने सुशिला भण्डारी,सिता श्रेष्ठ,सुनिता अधिकारी,नर्मदा कामी,विमला श्रेष्ठ,रुकुमाया श्रेष्ठ र पबित्रा ढुंगेलाई सदस्यमा मनोनित गरिएको छ ।

अधिबेशनका अबसरमा नवनिर्बाचित पदाधिकारी एबं सदस्यहरुलाई प्रमुख अतिथि नेपाली,महिला संघकी सभापति दाहाल,सुनकोशी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइराला,नेपाली काँग्रेस सुनकोशी गाँउपालिकाका सभापति श्रेष्ठ लगाएतले बधाई एबं सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

Share23Tweet15Share4

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२१ पुष २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२१ पुष २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२१ पुष २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२१ पुष २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२१ पुष २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२१ पुष २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero