Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली काँग्रेसले तोक्यो स्ववियू निर्वाचनको निर्देशक समिति

नेपाल अभियान नेपाल अभियान
१८ फाल्गुन २०८१, आईतवार
in समाचार, समाज
0
130
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१८ फागुन । नेपाली काँग्रेस रामेछापको आइतवार बसेको बैठकले यही चैत्र ५ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन परिचालन तथा ब्यवस्थापन गर्नका लागि कमान खड्का (दिपेन्द्र) को संयोजकत्वमा ५ सदस्यिय निर्देशक समिति गठन गरेको छ ।
निर्देसक समितिको अन्य सदस्यहरुमा कुमार श्रेष्ठ, ढाकल थापा, हिमाल ढुंगेल र जीत बहादुर कटुवाल रहेका छन् ।
सभापति पूर्ण बहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले यस अघि २०७८ चैत्र २२ गते को पार्टिको नवौं बैठकबाट गठन भएको पार्टिको कार्य सम्पादन समिलिाई हेरफेर गरेको,काँग्रेसको कृयासिल सदस्यता नविकरण फारामहरु वडा पालिका र क्षेत्रिय समितिहरुले यही फागुन मसान्त भित्र अनिवार्य भरेर जिल्लामा वुझाइसक्नुपर्ने निर्णय गरेको छ ।
पार्टि प्रबक्ता कुमार श्रेष्ठले आइतवार जारी गरेको बिज्ञप्तिमा बिधान अनुसार गर्नुपर्ने पार्टिको वडा,पालिका र क्षेत्रिय समितिका भेला तथा सम्मेलनहरू यही २०८१ चैत्र मसान्त सम्ममा सम्पन्न गरिसक्नु पर्ने र अधिबेशन गराउन वाँकी रहेका भातृ संस्थाहरुको अधिवेशन यही २०८१ साल चैत्र २० गते सम्म सम्पन्न गरिसक्नुपर्ने निर्णय पनि गरेको छ ।

Share52Tweet33Share9

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१८ फाल्गुन २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१८ फाल्गुन २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१८ फाल्गुन २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१८ फाल्गुन २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१८ फाल्गुन २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ फाल्गुन २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero