Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका पत्रकारहरु आन्दोलित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ चैत्र २०८१, शनिबार
in समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १६ चैत्र । शुक्रवार राजावादीहरुको आन्दोलनको समाचार संकलन गरिरहेका सुरेश रजकको आगोमा जलेर भएको मृत्यू, विभिन्न मिडिया हाउस र तीनका सवारी साधनमा भएको तोडफोड एबं आगजनिको प्रयास को विरोधमा रामोछपका पत्रकारहरु पनि आन्दोलित भएका छन् ।


सो घट्नाको विरोधमा शनिवार विहान रामेछापको सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा शोक तथा विरोध सभा कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल पत्रकार महासंघ रामेछापको आयोजनामा गरिएको उक्त कार्यक्रममा धर्ना तथा शोक सभा गरिएको हो ।


सो अवसरमा जिल्लाका पत्रकारहरु देवकोटा चोकको सडकमा १ घण्टा धर्नामा बस्नुका साथै मौनधारण समेत गरेका थिए ।
कार्यक्रमका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले यस्ता निष्कृष्ठ कार्य गर्ने जोसुकैलाई सरकारले कानुनी कार्वाहि गर्नुपर्ने माग गर्नुभयो । धर्ना कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति लेख बहादुर कार्की र नेकपा एमाले रामेछापका निवर्तमान अध्यक्ष एबं बर्तमान प्रदेश सांसद आनन्द श्रेष्ठले पनि ऐक्यवद्धता जनाउनुभएको थियो ।


आज परेको नेपाल पत्रकार महासंघको ७० औ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने तयारी भैरहेको बेला राजावादी आन्दोलनकारीहरुका कारण यस्तो कार्यक्रम गर्न बाध्य हुन दुःखको कुरा भएको आन्दोलनमा समहभागि नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुंगेलले बताउनुभयो ।

Share19Tweet12Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१५ चैत्र २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१५ चैत्र २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१५ चैत्र २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१५ चैत्र २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१५ चैत्र २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१५ चैत्र २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero