Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

नेपाल अभियान नेपाल अभियान
२७ बैशाख २०८२, शनिबार
in समाचार, समाज
0
100
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२७ बैशाख । रामेछापको मन्थली नगरपालिका वडा नं ७ र ६ जोड्ने ठेडिखोला स्थित तामाकाशी नदीको पुल निर्माण कार्यको अन्तिम चरणमा पुगेको बेला भाँचिएको छ ।


४ वटा स्पान रहेको उक्त पुलको अन्तिम स्पाम ढलान सकिएको केही दिनमा नै सो पुल को विचको स्पार्म भाचिएको हो ।
सदरमुकाम मन्थली बाट करिव २ किलोमिटर दुरीमा रहेको ५४ मिटर लामो विचको स्पार्म ढलान सकिएको केही दिनमै यसरी भाचिएपछि भाचिएको पुल हेर्न जाने र सामाजिक संञ्जालमा पोष्ट गर्ने सर्बसाधारणहरुको संख्या बढेको छ ।
संघिय सरकार सडक विभागको पुल महाशाखाले उक्त पुल निर्माण गरिरहेको थियो । कुल २ सय ३० मिटर लामो र ११ मिटर चौडा उक्त पुल यही २०८२ असार मासन्त सम्ममा निर्माण सम्पन्न गर्ने गरी तिब्र गतिमा काम भैरहेको थियो ।
२०७८ सालमा कालिका – कल्पबृक्ष जेभिले भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयामा ठेक्का सम्झौता गरेको थियो । कमसल खालको सामाग्री प्रयोग गरिनु र ढलान गर्ने क्रममा हेलचेक्र्याइ गर्नु पुल भाचिनुका कारण भएको स्थानीयहरुले आशंका गरेका छन् तर यसका वारेमा विज्ञ टोली ल्याएर प्राविधिक जाँच गराउने तयारी निर्माण ब्यवसायिले गरिरहेको बताएइको छ ।

Share40Tweet25Share7

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

२७ बैशाख २०८२, शनिबार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

२७ बैशाख २०८२, शनिबार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
समाचार

भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

२७ बैशाख २०८२, शनिबार
जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक
समाचार

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

२७ बैशाख २०८२, शनिबार
रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

२७ बैशाख २०८२, शनिबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

२७ बैशाख २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.