Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गणतन्त्र दिवसका अवसरमा मन्थलीमा विविध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१६ जेष्ठ २०८२, बिहीबार
in समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१५ जेठ । रामेछाप को मन्थलीमा १८ औं गणतन्त्र दिवस बिबिध कार्यक्रमका साथ मनाइएको छ ।


सो अवसरमा विहीवार विहान मन्थलीम प्रभात फेरी प्रवचन र बिटार पार्कमा झण्डोत्तोलन गरिएको थियो ।
मन्थली स्थित मदन आश्रित चोकबाट सुरु भएको ¥यालीले मन्थली वजारका विभिन्न भागहरू परिक्रमा गरी जिल्ला समन्वय समिति कार्यालय परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो ।


गणतन्त्र दिवस जिल्ला स्तरीय मूल समारोह समितिको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा मूल समारोह समितिकी अध्यक्ष एबं जिल्ला समन्वय प्रमुख चिना कार्कीले गणतन्त्र दिवसको शुभकामना मार्फत समाजको सवै पक्षलाई ईमान्दार पुर्वक आफनो काममा लाग्न आग्रह गर्नुभयो ।


सो अवसरमा रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले गणतन्त्रको रक्षा, समावेशी लोकतन्त्रको प्रवद्र्धन र जनउत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्न सबै पक्षले ईमान्दार पुर्वक लाग्नु पर्नेकुरालाई जोड दिनुभयो । सो अवसरमा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले निकै ठुलो मेहनत र परीश्रम मार्फत प्राप्त भएको गणतन्त्रको रक्षा गर्नु सबैको कर्तब्य भएको बताउनुभयो भने रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले गणतन्त्रको संस्थागत विकासमा सबैको आचरणमा शुद्धता कायम हुनु पर्ने धारणा राख्नुभयो ।


सो अवसर पारेरमा मूल समारोह समितिले रामेछाप नगरपालिका वडा नं –८ स्थित विटार पार्कमा झन्डोत्तोलन समेत गरेको थियो ।
कार्यक्रमका अवसरमा शहीदहरुको तस्विरमा माल्र्यापण गरी उनीहरुको स्मरणमा १ मिनेट मौन धारण समेत गरिएको थियो ।


त्यसैगरी दीवसकै अवसर पारेर रामेछाप नगरपालिकाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा रामेछाप नगर प्रमुख,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत समेतले गणतन्त्रको पक्षमा आ आफनो धारणा राख्नु भएको थियो । यसैबीच नेपाल प्रेस युनियन रामेछापले आफ्नाे ३४ आैं स्थापना दिवसकाे अवसर पारेर आाजै लाेकतन्त्रमा प्रेेेसकाे भूमिका बिषयक अन्तर्किया कार्यक्रम सम्पन्न गरेकाे छ । साेही अवसर पारेर मंगलवार विहान मन्थलीका विभिन्न अस्पतालमा रहेका विरामीहरूलाई फलफुल वितरण गर्नुका साथै साँझ विपी चाेकमा दीप प्रज्वलन समेत गरेकाे थियाे ।

Share8Tweet5Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१६ जेष्ठ २०८२, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ जेष्ठ २०८२, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ जेष्ठ २०८२, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ जेष्ठ २०८२, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ जेष्ठ २०८२, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ जेष्ठ २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero