Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ जेष्ठ २०८२, बुधबार
in समाचार, समाज
0
76
SHARES
Share on FacebookShare on Twitter

मन्थली, जेठ २८ । ‘वालवालिकामा गरेको लगानी, ल्याउछौ सुनौलो विहानी’ भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको मन्थली नगरपालिकाका १४ वटा वडा आज बाट वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन् ।


आज मन्थली नगरपालिकाका १४ वटा वडा एकै साथ वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
यो सँगै रामेछाप नगरपालिकाको मंगलवार भएको ९ वटा वडा सहित रामेछाप जिल्लामा बालमैत्री स्थानीय शासन युक्त घाेषणा हुने वडाहरुको संख्या २३ पुगेको छ ।


बाल बचाउ मा १४ वटा, बाल संरक्षणमा १० वटा ,बाल विकास र बाल संरक्षणमा ६÷६ वटा र संस्थागत विकासमा १५ वटा गरी ५१ वटा सूचकहरु पुरा भएपछि मन्थली नगरका सबै वडालाई एकै साथ वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।

दीगो विकासको लक्ष प्राप्तिका सन् २०३० सम्म नेपाललाई बालमैत्री स्थानीय शासन युक्त देश घोषणा गर्ने सरकाको अभियानलाई सहयोग गर्न आफ्नो वडालाई पनि वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेलले बताउनुभयो ।


वडा नं १ को बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा संघिय सांसद एबं निवर्तमान उर्जा जलस्रोत तथा सिंचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ,(कान्छाराम) र वडा नं ७ को घोषणा मन्थली नगर प्रमुख लव श्रेष्ठले बुधवार एक कार्यक्रमका साथ गर्नु भएको थियो भने अन्य वडाहरू पनि अाजै बालमैत्री स्थानीयशासनयुक्त वडा घाेषणा भएका छन् ।


कार्यक्रमका अवसरमा विभिन्न बाल समुहका बालवालिका एबं बाल सञ्जालमा आवद्ध बालवालिकाहरुले चेतनामुलक सडक नाटक तथा विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । सो अवसरमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि काम गर्ने बालमैत्री स्थानीय शासन सम्पर्क ब्यक्ति समिल कर्माचार्य सहित वभिन्न कर्मचारी, बिध्यालय कर्द्लय स्वा स्वास्थ्य संस्था र बाल क्लव हरुलाई प्रसंसा पत्रले सम्मान गरिएको थियो ।

Share30Tweet19Share5

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ जेष्ठ २०८२, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ जेष्ठ २०८२, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ जेष्ठ २०८२, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ जेष्ठ २०८२, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ जेष्ठ २०८२, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ जेष्ठ २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero