Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि योग दिवस विविध कार्यक्रमका साथ मनाइयो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
७ असार २०८२, शनिबार
in समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter


मन्थली, ७ असार । “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मूल नाराका साथ ११ आंै अन्तराष्ट्रिय योग दिवस –२०२५ आज रामेछापको मन्थलीमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ ।
सो अवसरमा प्रभातफेरी, प्रवचन, सास्कृतिक कार्यक्रम र योगका विभिन्न नमूना अभ्यासहरूको प्रदर्शन गरिएको थियो ।


कार्यक्रमका अवसरमा विहान मन्थली वजारमा गरिएको थियो भने उक्त ¥याली ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा पुगेर योग सँग सम्बन्धित प्रवचन, गीत, कविता वाचन गर्नुका साथै पतन्जलीयोग समिति र जिवन विज्ञानका साधक साधिकाहरूले विभिन्न खालका योगका नमूना अभ्यासहरू प्रदर्शन गर्नु भएको थियो । जस अन्तर्गत पदहस्त आसन, बृक्षाशन, सूर्य नमस्कार आदिरहेका थिए ।


सो अवसरमा ब्राम्ह्ण समाजका अध्यक्ष केशब प्रसाद घिमिरेले योग सँग सम्बन्धित कविता वाचन गर्नुभएको थियो भने रामेछाप बजारका योग प्रशिक्षक प्रदिप श्रेष्ठले संगितमय गायत्री मन्त्र वाचन गर्दै गीत समेत सुनाउनु भएको थियो ।


जिल्ला स्तरीय योग दिवस मूल समारोह समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी वाल कृष्ण थापाको अध्यक्षता र जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम बहादुर थापाको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा पतन्जली योग समितिका अध्यक्ष जगन्नाथ दाहाल, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख डा. भरत कुमार श्रेष्ठ, ब्रम्हकुमारी सीता दिदी लगाएतले आ–आफ्नो मन्तब्य राख्नुभएको थियो ।

Share13Tweet8Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

७ असार २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

७ असार २०८२, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

७ असार २०८२, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

७ असार २०८२, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

७ असार २०८२, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

७ असार २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero