Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मन्चको सम्मान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ असार २०८२, शनिबार
in समाचार, समाज
0
63
SHARES
Share on FacebookShare on Twitter

कठमाण्डौै,२१ असार । नेकपा एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मन्चले २०८१सालको एस.इ.इ मा उत्कृष्ठ अंक ल्याई पास गर्ने विद्यार्थीहरुलाई काठमाण्डौंमा सम्मान गरेको छ ।


सम्पर्क मञ्चका अध्यक्ष रविन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा प्रमुख अथिति एबं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले चार जि पि ए ल्याउने क्रमश: गाेमा श्रेष्ठ, रिदिप कार्की , सफिना श्रेष्ठ, रिजन भट्टराई लगाएतका विद्यार्थीहरुलाई खादा र प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु,पुर्बमन्त्रीहरु रामेछाप जिल्लाका नेता तथा कार्यकर्ता सहित एस इ इ उत्रिर्ण गर्ने ३ सय भन्दा बढि विद्यार्थी र उनीहरुका अभिभावकहरुको उपस्थिति रहेकाे नेकपा एमाले काठमाण्डौ – मन्थली नगर सम्पर्क मञ्चका अध्यक्ष अरुण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Share25Tweet16Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ असार २०८२, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ असार २०८२, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ असार २०८२, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ असार २०८२, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ असार २०८२, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ असार २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero