Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अपाङ्ग लाई घरमै पुगेर नागरिकता बितरण

नेपाल अभियान नेपाल अभियान
९ श्रावण २०८२, बिहीबार
in समाचार, समाज
0
13
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ साउन । जिल्ला प्रशासन कार्यालय रामेछापले विहीबार रामेछाप नगरपालिका वडा नं –७ सुकाजोरका अपाङ्गलाई घरमै पुगेर नागरिकता दिएको छ ।
अशक्त एबं अपाङ्ग नागरिकलाई घरदैलोमै सेवा दिनु पर्छ भन्ने मान्यता अनुरुप प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले सो वडा की १७ वर्षिय अपाङ्ग टिकाबहादुर खत्रीलाई घरमै गएर नागरिकता दिनुभएको हो ।


यस अघि मन्थली नगरपालिका वडा नं १३ फुलासीकी ४९ बर्षिया अपाङ्ग शान्ति बुढा लाई पनि उहाले घरमै पुगेर नागरिकता दिनुभएको थियो ।
बिहीबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा त्याहा पुगको नासु लक्ष्मण भुजेल वडा अध्यक्ष समिर कार्की लगाएतको समुहले उहाँलाई नागरिकता हस्तान्तरण गरेको हो ।
यसरी प्रमुख जिल्ला अधिकारीनै आफ्नो वडामा आएर अशक्त लाई घरमै नागरिकता दिएको प्रति वडा अध्यक्ष समिर कार्कील खुसी ब्यक्त गर्नुभयो ।

सरुवा भएर आएको दुई महिनाका विच उहालै कहिले अपाङ्गलाई घरमै गएर त कहिले पालिका स्तरबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने काम गरिरहनु भएको छ ।


अब नागरिक सरकारको दैलोमा हैन कि सरकार चाही नागरिकको घरदैलोमा पुगेर सेवा दिनु पर्छ भन्ने मुल मान्यता बोक्नु भएका प्रमुख जिल्ला अधिकारी थापाले बुधवार देखि राष्ट्रिय परिचय पत्र को विवरण संकलन र यस अघि विवरण संकलन गरिएकाहरुको परिच पत्र वितरण पनि सुनापति गाँउपालिकाको वडा नं –५ बाट सुरु गर्नु भएको छ ।


पछिल्लो समयमा राज्यले हरेक क्षेत्रमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिदिए पछि जेष्ठ नागरिक ,अपाङ्ग र असक्त लाई भने जिल्ला सदरमुकाम सम्म पुगेर राष्ट्रिय परिचय पत्रको विवरण दिनका लागि निक्कै मुस्किल भैरहेको थियो ।

नयाँ आर्थिक वर्ष २०८२ ÷०८३ सुरु भए भएसँगै जिल्ला प्रशासनमा पनि सामाजिक सुरक्षा भत्ता नबिकरण लगायतका कार्यमा अनिवार्य जस्तै बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापमा विवरण सङ्कलन गराउनेकाे हिजाे अाज भिड लाग्ने गरेको छ ।

Share5Tweet3Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

९ श्रावण २०८२, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ श्रावण २०८२, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ श्रावण २०८२, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ श्रावण २०८२, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ श्रावण २०८२, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ श्रावण २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero