Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यू श्रीमान घाइते

नेपाल अभियान नेपाल अभियान
२६ श्रावण २०८२, आईतवार
in समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२५ साउन । रामेछापको मन्थली बाट हेटौडा तर्फ जाँदै गरेको बा १३ च ३९३५ नं को डवल क्याप पिक अप स्कारपियो मन्थली नगरपालिका वडा नं –६ को बोक्से पहरो भन्ने ठाँउमा दुर्घटना हुँदा मन्थली नगरपालिकाकी स्वास्थ्य कर्मी अन्दाजी ४० बर्षिय राधा कार्की चौहानको घट्ना स्थमै मृत्यू भएको छ ।


अन्दाजी ४५ बर्षिय गाडि चालक एबं निजका पति उत्तम चौहान घाइते छन् । घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कौशल न्यौपानेले बताउनुभयो ।


उहाँका अनुसार गाडि सडकबाट करिब एक सय मिटर खसेर तामाकोशी नदी किनारमा पुगेको थियो ।


मन्थली नगरपालिका वडा नं ७ मा रहेको शहरी स्वास्थ्य केन्द्र बडिमुहान की इन्चार्ज समेत रहेककी राधा र उत्तम आज प्रदेशमा भएको सार्वजनिक विदाको अबसर पारेर आफ्नो हेटौडामा अध्ययनरत रहेको छोरालाई भेटगर्न बिहानै हेटौडा हिडेको पारिवारिक स्रोतले जनाएको छ ।

Share24Tweet15Share4

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२६ श्रावण २०८२, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२६ श्रावण २०८२, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२६ श्रावण २०८२, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२६ श्रावण २०८२, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२६ श्रावण २०८२, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२६ श्रावण २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero