Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगर आज बाट बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ भाद्र २०८२, शनिबार
in समाचार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter

मन्थली २१ भाद्र । रामेछापको रामेछाप नगरपालिका आज बाट वालमैत्री स्थानीय शासन युक्त नगर घोषणा भएको छ ।


बागमती प्रदेशका मुख्य मन्त्री इन्द्र बानियाले वाल विकास, वाल सहभागित, वाल संरक्षण, संस्थागत विकासका ५१ वटा सूचक पार गरीसकेको भन्दै बाल श्रम मुक्त, वाल विवाह मुक्त स्थानीय शासन युक्त नगर घोष्णा गर्नु भएको हो ।


नगरमा रहेको ७ हजार ८८ घरधुरीका ३६ हजार ६ सय २१ जनसख्या रहेको जस मध्ये १७ हजार ४ सय ९३ महिरा र १९ हजार १ सय २८ पुरुष रहेका छन । उक्त जनसंख्या मध्ये १८ बर्ष मुनिका १० हजार २ सय ४१ जना वावालिकाहरु सबै समस्या मुक्त रहेको रामेछाप नगर प्रमुख लव श्री न्यौपानेले बताउनुभयो ।


उहाका अनुसार समुदय स्तरमा ८३ वटा विद्यायस्तरमा ३० गरी कुल ११३ वटा वमल समुह सञ्जाल वडा स्तरमा ९ र नगरस्तरमा १ गरी १० वटा वाल सन्जाल मार्फत २ हजार ४२ जना वालवालिकाहरु आबद्ध रहेको साथै वडा तथा नगर स्तरमा गठन भएका विभिन्न् सििमत तथा संरचनाहरुमा १ सय ७० जना वालवालिकाहरुको सार्थक सहभागिता रहेको छ ।


बागमती प्रदेशका वालमैत्री स्थानीय शासन युक्त नगरहरु मध्ये १२ औ स्थानमा यो नगर परेको जनाइएको छ ।

Share14Tweet9Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२१ भाद्र २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२१ भाद्र २०८२, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२१ भाद्र २०८२, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२१ भाद्र २०८२, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२१ भाद्र २०८२, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२१ भाद्र २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero