Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ कार्तिक २०८२, बिहीबार
in समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter


मन्थली, २० कात्तिक । रामेछाप उद्योग वाणिज्य संघ द्वारा दुर्घटना बिमा गरिएका आफ्ना दुई जना सदस्यहरुलाई दुर्घटना बिमा बापतको रकम एक कार्यक्रमका वीच विहीवार हस्तान्तरण गरिएको छ ।


दुर्घटनामा परी उपचार गराईरहनु भएका संघका सदस्यहरु क्रमश उमाकुण्ड गाउँपालिका वडा नं–२ बाम्तिण्डारका साङ्गे लामा शेर्पा र मन्थली नगरपालिका वडा नं –१ का राजन बहादुर बुढाथोकीलाई क्रमशः ९७ हजार ७ सय बीस रुपैया र ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।


संघका अध्यक्ष नविन थापामगरको अध्यक्षता एबं प्रमुख जिल्ल्ला अधिकारी श्याम कृष्ण थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रजिअ थापाले दुवैजनालाई छुट्टा छु्ट्टै चेक हस्तान्तरण गर्नु भएको थियो ।


कार्यक्रका अवसरमा बोल्दै उहाले संघले गरेको यो कामका प्रशंसा समेत गर्नु भयो । बिमाको रकम प्राप्तिका लागि कोही कसैले अपराधिक कृयाकलाप तथा नकरात्मक काम समेत गर्न सक्ने भएकोले त्यस तर्फ सजग रहन आग्रह समेत गर्नुभयो ।

चेक प्राप्ति पछि सामुहिक तस्विर खिचाउँदै शेर्पा र बुढाथाेकी


यस अघि शेर्पा रुखबाट लडेर तथा बुढाथोकी मोटरसाइल दुर्घटनामा परि घाइते हुनुभएको थियो ।


रामेछाप उद्योग बाणिज्य संघ ले आफ्ना १ हजार तीन सय ७४ जना सदस्यहरुको प्रति सदस्य १ लाख बरावरको दुर्घटना बिमा आइ जि आई प्रोडेन्सियल विमा कम्पनी सँगको सहकार्यमा गरिदिएको संघका कार्यकारी अधिकृत नविन घिमिरेले बताउनुभयो ।

Share8Tweet5Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२१ कार्तिक २०८२, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२१ कार्तिक २०८२, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२१ कार्तिक २०८२, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२१ कार्तिक २०८२, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२१ कार्तिक २०८२, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२१ कार्तिक २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero