Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिको मिनि साधारण सभा सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१ पुष २०८२, मंगलवार
in समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१ पुष । मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिको मिनि साधारण सभाहरु धमाधम भैरहेका छन् । यही पुष १० गते हुने २३ औं साधारण सभा एबं ८ औं अधिबेशनलाई लक्षित गरी समितिले मिनि साधारण सभाहरु सञ्चालन गरिरहेको हो । यही कार्तिक २५ गते एरिया नं २ र ३ बाट सुरु गरिएकोे मिनि साधरण सभा पुष २ गते एरिया नं १ को सानिटार, मदौ मा सम्पन्न गरे सँगै सकिदैछ । यस अघि कार्तिक २६ गते एरिया नं ७ र पुष १ गते एरिया नं ४, ५ र ६ को साधारण सभा सम्पन्न भएको थियो ।


मिनि साधारण सभाका अबसरमा बोल्ने अधिकांस उपभोक्ताहरुले हाल कायम रहेको न्यूनतम १५ हजार लिटर सम्मको रकम ४ सय लाई घटाएर ३ सयमा झार्नुपर्ने वा ४ सयमै न्यूनतम २० हजार लिटर बनाउनु पर्ने माग गरेका छन् ।


सो अबसरमा बोल्दै मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पुर्ण सुवेदीले उपभोक्ताहरुको मागलाई ध्यानमा राखि उक्त प्रस्ताब यही १० गते हुने समितिको २३ औ साधारण सभा एबं आठौं अधिबेशनमा एजेन्डाका रुपमा लैजाने र सबै प्रतिनिधिहरुले पास गरको खण्डमा त्यो लागु गर्ने प्रतिबद्धता जनाउनुभयो ।


मिनि साधारण सभाबाट प्रत्येक क्षेत्रमा रहेका धारा संख्याका आधारमा १० प्रतिशतका दरले प्रतिनिधि पनि छनौट भैरहेकाे समितिका काेषाध्यक्ष कृष्ण बस्नेतले नेपाल अभियानलाइ जानकारी दिनुभयो ।

Share8Tweet5Share1

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१ पुष २०८२, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१ पुष २०८२, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१ पुष २०८२, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१ पुष २०८२, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१ पुष २०८२, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१ पुष २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero