Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राप्रपामा पुनः वाइवा निर्वाचित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ पुष २०८२, मंगलवार
in समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२९ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टिको मंगलवार मन्थलीमा सम्पन्न जिल्ला अधिबेशनले पुनः भरत वाइवाको नेतृत्वमा २९ सदस्यिय नयाँ समिति निर्विरोध निर्बाचित गरको छ ।

नयाँ समितिका सदस्यहरुमा नवराज सुबेदी,आङ छिरिङ लामा, दिनेश कुमार कार्की,आङ निमा शेर्पा,लाल ध्वज लामा,रिता माझी रहनु भएकाे छ । त्यसैगरी मणीराज तामाङ,सरस्वती श्रेष्ठ,रामचन्द्र कँडेल, सिताराम ढकाल,कनक थापामगर,शिबजी घिमिरे र दिपक कार्की रहनु भएको छ ।

त्यस्तैगरी हेमन्त राज न्यौपाने, चम्पक गुरुङ, मनिषा माझी, लक्ष्मी तामाङ, ज्ञान बहादुर बुढाथोकी, एका बहादुर बरुवाल,पदम तामाङ, धन वहादुर तामाङ,रबिन्द्र थापा, राजु श्रेष्ठ, सुनिता श्रेष्ठ, जितेन श्रेष्ठ, सनम लामा र कृष्ण श्रेष्ठ रहनु भएको राप्रपा मन्थली नगर समितिका अध्यक्ष केदार प्रसाद ढुंगेलले जानकारी दिनुुभयो ।

राप्रपाको विधान अनुसार सदस्यमा निर्वाचित भएका मध्येबाट संघिय महाधिबेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र जिल्लाका पदाधिकारीहरु बैठक बाट मनाेनयन गर्ने प्राबधान रहेको छ ।

Share9Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ पुष २०८२, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२९ पुष २०८२, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२९ पुष २०८२, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२९ पुष २०८२, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२९ पुष २०८२, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ पुष २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero