Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जिल्ला सहकारी संघका नव निर्वाचित समितिको पदभार ग्रहण

नेपाल अभियान नेपाल अभियान
३ माघ २०८२, शुक्रबार
in समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२ माघ । रामेछाप जिल्ला सहकारी संघ रामेछापको नयाँ निर्वाचित सञ्चालक समिति का पदाधिकारी एबं सदस्यहरुको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

संघका नव निर्वाचित अध्यक्ष हिमाल ढुंगेल सहित ९ जना सञ्चालक समिति र ३ जना लेखा तथा सुपरिवेक्षण उप समितिका सदस्यहरुलाई निर्वाचन समितिका संयोजक गोबिन्द प्रसाद घिमिरेले एक समारोहका साथ सपथ ग्रहण गराउनु भएको हो ।

यस अघि पुष २९ गते सम्पन्न रामेछाप जिल्ला सहकारी संघको आठांै बार्षिक साधारण सभाले अध्यक्ष, उपाध्यक्ष, सचिब र कोषाध्यक्षमा क्रमशः हिमाल ढुङ्गेल, पवन कुमार कठायत, योगेन्द्र श्रेष्ठ, छत्रवीर श्रेष्ठ लाई सञ्चालक समितिको पदाधिकारीमा, बद्री प्रसाद घिमिरे, रिता मगर, रञ्जु कुमारी घिमिरे, सुनिता तामाङ, र धु्रव कुमार थापालाई सदस्यमा निर्वाचित गरेको थियो ।
त्यसैगरी, उमेश विक्रम थापा, रमेश ढुंगेल र राजेन्द्र बहादुर कार्कीलाई लेखा तथा सुपरीवेक्षण उप समितिको क्रमशः संयोजक र सदस्यहरुमा निर्वाचित गरको थियो ।

पदभार कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक गोबिन्द घिमिरेले सहकारीक्षेत्र निक्कै चुनौतिपुर्ण बन्दै गएकोले चनाखो भई काम गर्न अनुुरोध गर्नुभयो । जिल्ला वचत संघका अध्यक्ष जगन्नाथ दाहालले नवनिर्वाचित सञ्चालक समितिलाई धन्यवाद दिंदै सहकारी क्षेत्रमा मेहनत पूर्वक लाग्न सके मात्र यसको दीगो विकास गर्न सकिने बताउनुभयो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष हिमाल ढुंगेलले धेरै आरोह अवरोह पार गदै यहाँ सम्म आइपुगेको यस संस्थालाई अगाडि बढाउन फेरी आफ्नो नेतृत्वमा नयाँ सञ्चालक समिति लाई जिम्मेवारी आएकोले सबैले इमान्दार पुर्वक काम गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

Share7Tweet5Share1

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३ माघ २०८२, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

३ माघ २०८२, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३ माघ २०८२, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३ माघ २०८२, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३ माघ २०८२, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३ माघ २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero