Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भजन संरक्षणका लागि जुटे रामेछापका युवाहरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ माघ २०८२, शनिबार
in समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१० माघ । हराउँदै गएको लोक तथा चुड्का भजन संरक्षणका लागि रामेछापका युवाहरु जुटेका छन् ।

यस क्षेत्रमा रुची राख्ने युवाहरुको मन्थलीमा शनिवार भेलाको आयोजना गरी उनीहरु यस भजनको संरक्षणका लागि जुटेका हुन् ।

“धर्म सस्कृति हाम्रो पहिचान, पहिचान जोगाँउनु नै हाम्रो अभियान भन्ने मूल नाराका साथ राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान तदर्थ समिति रामेछापले आयोजना गरेको पहिलो अधिबेशन बाट निर्वाचित नयाँ टोली यसको संरक्षणमा जुटेको हो ।

यस अघि गाँउघरमा लगाइने गरको रुद्री पुजा होस कि सत्यनाराणको पुजा होस, लाख बत्ति बालेको दिन होस की, गृह प्रबेश गरेको दिन होस, सप्ताहको साङ्गेको दिन होस, रातभर जाग्राम बस्नुपर्ने बेलामा यस्तै वालन भजन, खैजेडि भजन तथा चुट्का भजन गाएर तथा नाचेर रात कटाउने चलन थियो ।

तर हिजाेआज यी सबै हराएर पश्चिमेली शैलिका उछृङखल गित र भजनले स्थान पाउदै गएको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

लोप हुन लागेक पुराना भजनहरुलाई संरक्षण गर्ने मुख्य उद्धेश्यका साथ यस प्रति रूची राख्ने युवाहरूकाे भेलाको आयोजना गरिएको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान तदर्थ समिति रामेछापका अध्यक्ष योगेन्द्र राज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो –“हाम्रो प्रयासमा स्थानीय तह हरुले जिल्लाको कला र संस्कृति जोगाउने खालका कार्यक्रमहरु लाई सहयोग गर्न सके यस्ता भजन किर्तनहरुको संरक्षण गर्न सकिन्छ ।

बुढापाकाहरुले नसक्नु युवा पुस्तामा यस प्रतिको रुचि नहुनु यस्ता भजनहरु लोप हुँदै जानुका कारणहरु भएको राष्ट्रिय लोक तथा चुड्का भजन संरक्षण प्रतिष्ठान रामेछापका सचिब केशब प्रसाद घिरिमेले बताउनुभयो । उहाँाले भन्नुभयो – “हिन्दुहरुको पहिचान वोकेको धर्म संस्कृति जोगाउने यस्ता वालन भजन, खैजेडी भजन तथा भजन किर्तन जोगाउनु हामी सबैको कर्तब्य हो ।”

मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले यस्ता संस्कृतिहरु जोगाउन नगरपालिका बाट पनि आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

मन्थलीमा शनिवार सम्पन्न प्रथम अधिबेशनले योगेन्द्र राज न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्बाचित गरेको छ ।

Share14Tweet9Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

११ माघ २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

११ माघ २०८२, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

११ माघ २०८२, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

११ माघ २०८२, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

११ माघ २०८२, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

११ माघ २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero