Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै

नेपाल अभियान नेपाल अभियान
१६ चैत्र २०८२, सोमबार
in विविध, विश्व, समाचार
0
2
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १६ चैत्र । नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार महासंघको ७१ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँरहेकाे छ ।

सो अवसरमा आज (सोमबार) विहान रक्तदान कार्यक्रम र विभिन्न अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।

जिल्ला रेडक्रस सोसाइटी रामेछापको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा जिल्लाका कृयासिल पत्रकार तथा अन्य नागरिकहरुले रक्तदान गरेका थिए ।

सो अबसरमा जिल्ला स्थित मन्थली अस्पताल,तामाकोशी अस्पताल र रामेछाप समामुदायिक अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।

साँझ विपी चोक स्थित पत्रकार महासंघ रामेछाको भवन अगाडि दीप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको छ ।

Share1Tweet1Share

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश  वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए
विविध

रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए

१६ चैत्र २०८२, सोमबार
एमालेले  प्रजिअ लाई बुझायो ज्ञापन पत्र
समाचार

एमालेले प्रजिअ लाई बुझायो ज्ञापन पत्र

१६ चैत्र २०८२, सोमबार
सहकारी प्रति रामेछापका सहकारी अभियान्ताहरुको चिन्ता
समाचार

सहकारी प्रति रामेछापका सहकारी अभियान्ताहरुको चिन्ता

१६ चैत्र २०८२, सोमबार
एस.ई.ई का केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम
शिक्षा

एस.ई.ई का केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम

१६ चैत्र २०८२, सोमबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१६ चैत्र २०८२, सोमबार
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा  अध्यक्ष बाहेक सबै पद निर्विरोध
देश

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध

१६ चैत्र २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.