Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहकारी प्रति रामेछापका सहकारी अभियान्ताहरुको चिन्ता

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१२ चैत्र २०८२, बिहीबार
in समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १२ चैत्र । मुलुकका २ /४ वटा खराव सहकारी संस्थाहरुका कारण समग्र सहकारी क्षेत्रनै बदनाम हुनुपरेको प्रति रामेछापका सहकारी कर्मीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

बागमती प्रदेश सहकारी संघलि ले रामेछापको मन्थलीमा आयोजना गरेको संघ संस्थाहरुको सुदृढिकरण तथा प्रवद्र्धन कार्यक्रम अन्र्गत वर्तमान सन्दर्भमा नेतृत्वको भुमिका विषयक अन्तरकृया कार्यक्रमका अवसरमा यहाका सहकारी अभियान्ताहरुले यसरी चिन्ता ब्यक्त गरेका हुन् ।

सो कार्यक्रमको उद्घाटन गर्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले सबै सहकारीहरुले बिधि र नीति अनुसार काम गनुृ पर्ने र सहकारीमा सुशासन कायम नगरी ऐन नियम विपरित गरेमा आबश्यक कार्वाही गरिने बताउनुभयो ।

सो अबसरमा बागमती प्रदेश सहकारी संघ -प्रस्कुन) का ब्यवस्थापक रुपक घिमिरेले सहकारीको वर्तमान परिवेशको चर्चा गर्दै सहकारी सञ्चालकहरुले विभिन्न नियमनकारी निकायहरु सँग समन्वय गरी आ आफ्ना सहकारी संस्थाहरु प्रभाबकारी ढंगबाट सञ्चालन गर्नुपर्ने लगाएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका लागि सहकारी तथा गरिवी निबारण मन्त्रालय बागमती प्रदेश ले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको समापन का अवसरमा बोल्दै जिल्ला कृषि सहकारी संघ का अध्यक्ष कुमार श्रेष्ठ, जिल्ला बचत संघ का अध्यक्ष जगन्नाथ दाहाल लगाएतले सहकारी क्षेत्रलाई बदनाम हुन नदिई विधि र नीति अनुसारको अबश्यक कामहरु गर्न जरुरी रहेको बताउनुभएको थियो ।

Share15Tweet10Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१२ चैत्र २०८२, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१२ चैत्र २०८२, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१२ चैत्र २०८२, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१२ चैत्र २०८२, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१२ चैत्र २०८२, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१२ चैत्र २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero