Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध

नेपाल अभियान नेपाल अभियान
१० चैत्र २०८२, मंगलवार
in देश, प्रदेश नं ३, संघ, समाचार, समाज
0
27
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १० फागुन । आगामी चैत २० गते हुन लागेको रामेछाप उद्योग वाणिज्य संघको अधिवेसनको निर्वाचन प्रयोजनका लागि अध्यक्ष बाहेकका सबै पद सर्ब सम्मत भएका छन् । सँघको नेतृत्वलाई निर्विरोध बनाउनका लागि ब्यावसायीहरुले गरेको लामो प्रयासका बावजुद अध्यक्ष बाहेकका सबै पदमा सर्व सम्मत उमेद्वारी परेको हो । बाणिज्य सँघमा नयाँ नेतृत्वलाई निर्विरोध बनाउनका लागि ब्यवसायीहरुले गरेको पहल स्वरुप तीन वटा राजनितिक दलहरुका तर्फबाट सहमतिका आधारमा अध्यक्ष वाहेकको सबै पदमा सर्व सम्मत उमेद्वारी परेको थियो ।
अध्यक्ष पदका लागि निर्वतमान महासचिव कुमार श्रेष्ठले गठबन्धन विरुद्ध स्वतन्त्र रुपमा आफनो उमेद्वारी दर्ता गरेपछि अध्यक्ष पद भने निर्विरोध हुन सकेन । सँघको अध्यक्ष पदक लागि भने निर्वतमान बरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले नेपाली काँगेस ,नेकपा एमाले र नेकपा समेतको टीमको समर्थनमा र निर्वर्तमान महासचिब कुमार श्रेष्ठले अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारी दिएका छन् । जसका कारण अध्यक्ष पद भने निविरोध हुन सकेन । आगामी २० गतेका लागि सँघले निर्वाचन कार्यतालीका तय गरि मँगलबार मनोनयनको मिति तय गरेको निर्वाचन समितिले जनाएको छ ।
हरेक पटकको अधिवेसनमा छुट्टा छुट्टै नेतृत्वमा होमिदै आएका ब्यवसायीहरुले यो पटक भने तीन दलिय सँयुक्त मोर्चा बनाएर नेतृत्वलाई सबै सम्मत बनाउने प्रयत्न गरेका थिए । दल निकट व्यवसायीको टिममा आफु नअटाएपछि व्यवसायी कुमार श्रेष्ठले अध्यक्ष पदमानै आफुले उम्मेदवारी दिएको र निर्वाचन बाट जितेर देखाउने धारणा ब्यक्त गरे ।
सहमतिका अधारमा बनाईएको प्यानलमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का व्यवसायीको साझा टिम बनेको थियो । अध्यक्षसहित १५ पदको लागि हुन गईरहेको निर्वाचनमा अध्यक्ष बाहेक अन्य सबै पद आजै निविरोध भएको घोषणा निर्वाचन समितिले गरेको छ ।
सँयुक्त प्यानलको महासचिवमा यज्ञ प्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा राम सुदिश शाह सोनार, सचिवमा सिताराम लोहार, कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी –उत्तम) निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरि आजीवन कार्यसमिति सदस्यमा यस अगाडि सदस्य रहेका वासुदेव फुयाँल, महिला सदस्यमा पहिलो पटक मञ्जु माझीले अवसर पाउँदा खुल्ला सदस्यमा क्रमशः श्याम कुमार श्रेष्ठ, किशोर पौडेल, सुरोज कुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठले निर्विरोध भएका छन् । संघको एसोसियट सदस्यमा टिकाराज आरणले प्रबेस पाएको निर्वाचन समितिले जनाएको छ ।

Share11Tweet7Share2

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१० चैत्र २०८२, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१० चैत्र २०८२, मंगलवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१० चैत्र २०८२, मंगलवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१० चैत्र २०८२, मंगलवार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

१० चैत्र २०८२, मंगलवार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

१० चैत्र २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero