Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ बैशाख २०८३, शनिबार
in संघ, समाचार
0
26
SHARES
Share on FacebookShare on Twitter

मन्थली,५ बैशाख । रामेछाप होटल तथा पर्यटन ब्यवसायी संघको मन्थलीमा शनिवार सम्पन्न तेस्रो अधिबेशनले गणेश थपलियाको नेतृत्वमा १६ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

यसरी चयन हुने पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष कृष्ण चौलागाँई, खुल्ला उपाध्यक्ष मेनुका महत र महिला उपाध्यक्ष सुमिका श्रेष्ठ रहनु भएको छ भने महासचिब,सचिब र सह सचिबमा क्रमश मनोज कुमार श्रेष्ठ,उमेश श्रेष्ठ, सुमन खड्का हनु भएको त्यसैगरी कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः लक्ष्मी श्रेष्ठ, मन्दिरा कर्माचार्य रहनु भएको छ भने सदस्यहरुमा क्रमशः सुुजन श्रेष्ठ,सबिन कार्की,कुमार बस्नेत,बिनोद घिमिरे,कमल बस्नेत र शारदा बस्नेत कार्की रहनु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मन्थली नगर प्रमुख एबं कार्यक्रका प्रमुख अतिथि लव श्रेष्ठले होटल तथा पर्यटनको क्षेत्रमा आफुले सकेको सहयोग गर्ने तर त्यसका लागि नगरले कस्ता खालका कार्यक्रमहरु ल्याउदा पर्यटन प्रवद्र्धन हुने भन्ने कुराको उचित सल्लाह सुझाव दिनुपर्ने बताउनुभयो ।

उहाले भन्नुभयो मन्थली नगरपािलकाले होमस्टे सञ्चालनका लागि नगर क्षेत्रका विभिन्न वडाहरुमा सहयोग गरेको भएपनि हाल आएर केहि होमस्टेहरु भने बन्द हुने अबस्थामा पुगेकोले पनि यसलाई सबैले सहयाेग गरेर सञ्चालनलमा ल्याउनु पर्दछ ।

संस्थाका अध्यक्ष कबिन्द्र तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको अबसरमा होटल तथा पर्यटन ब्यवसायी महासंघलाई सहयोग गर्ने विभिन्न निकायहरुलाई सम्मान गरिएको थियो ।

Share10Tweet7Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ बैशाख २०८३, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

५ बैशाख २०८३, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

५ बैशाख २०८३, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

५ बैशाख २०८३, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

५ बैशाख २०८३, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

५ बैशाख २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero