Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बैदेशिक रोजगारी छाडेर गाँउमा बाख्रापालन ब्यवसाय सञ्चालन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ बैशाख २०८३, शनिबार
in समाचार, समाज
0
106
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१९ बैशाख । रामेछापको मन्थली नगरपालिका वडा नं–४ सालु पोखरेकी अरुणा केशीले बैदेशिक रोजगारी छाडेर गाँउमै बाख्रा पालन ब्यवसाय सञ्चालन गर्नु भएको छ ।

चार बर्ष यु के र ंएघार बर्ष दुवई –कतार गरी कुल १५ वर्ष सम्म बैदेशिक रोजगारीमा रहनुभएकी केशीलाई अरूको मात्र काम गरीरहनु भन्दा स्वदेशमै फर्केर आफ्नै काम गर्न रुची जागेपछि अाफुले गाँउमा आएर बाख्रा पालन ब्यवसाय सुरू गरेको बताउनुहुन्छ ।

अरूले गरेको कृषि तथा पशुपालन कार्यप्रति आफु अाकर्षीत भएर यो पेशा अंगाल्ने अठोटका साथ आफु गाँउ फर्केर यो ब्यवसाय सुरु गरेको पनि उहाँले बताउनुभयो ।

बाख्रा पालनकालागि अहिले उहाँले गाँउमा करिब २० लाख खर्च गरेर आधुनिक किसिमको खोर निर्माण गर्नु भएको छ । आफुले बख्रा पालन मत्र नभएर कुकुरा,गाँई, भैसी , माहुरी पालनको काम गर्ने र कफी खेति गर्ने पनि योजना रहेको बताउनुभयो ।

२०८१ सालमा गाँउ आएर काम सुरु गरेको बताउने उहाँलाँई अहिले सम्म कुनै निकायले सहयोग नगरेको तर मन्थली नगरपालिका अन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरुबाट भने उहँाले अाबश्यक प्राविधिक सल्लाह पाइरहेकाे बताउनुभयो ।

उहाँका बुबा चित्र केशीले भन्नुभयो– मेरा पाँच वटी छोरी मध्ये अरू सबै शहरतिरै रोजगारीमा छन् , हामी श्रीमान श्रीमती पनि काठमाण्डौंमा बस्छौ तर बैदेशिक रोजगारीमा रहेकी जेठी छोरी राम्रो रोजगारी छाडेर गाँउमै कृषी तथा पशु पालन गर्ने भनेर आएकी छ्नि , कतिको सफल हुन्छे थाहा छैन । यहाँ रेखदेख गर्ने मानिस कै अभाव हुने रैछ त्यसैले पनि धेरै समस्या देखेको छु । तरपनि निरन्तर रुपमा लागिपर्दा सफल हुने छ भन्ने अपेक्षा गरेको छु

Share42Tweet27Share7

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१९ बैशाख २०८३, शनिबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१९ बैशाख २०८३, शनिबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

१९ बैशाख २०८३, शनिबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

१९ बैशाख २०८३, शनिबार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

१९ बैशाख २०८३, शनिबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१९ बैशाख २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.