Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल रेडक्रस सोसाइटीको सबै निर्वाचन प्रकृया स्थगित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ बैशाख २०८३, सोमबार
in समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२१ बैशाख । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समिति काठमाण्डौ द्वारा जारी गरिएको पालिका,जिल्ला र प्रदेश र केन्द्रीय अधिबेशनको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिलाई एक पत्र प्रेषित गरी निर्वाचनका सबै कार्यक्रमहरु स्थगित गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशाशन कार्यालय काठमाण्डांैका प्रजिअ इश्वरराज पौडेलद्वारा हस्ताक्षरित पत्रमा परिवर्तित सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको तल्लो तह देखि क्रमशः केन्द्रीय तह सम्म प्रतिनिधि चयनको कार्यलाई निश्पक्ष, स्वतन्त्र र जवाफदेही ढबाट निर्वाचनको प्रकृया मार्फत अघि बढाउनु पर्ने र यसका लागि विधानमा यथोचित संबोधन सहितको संशोधन,सदस्यताको खुल्ला आब्हन,प्रत्येक तहका प्रतिनिधिको स्वच्छ प्रतिस्पर्धाको सुनिश्चितता गर्दै सक्षम नेतृत्वको चयन सहित बर्षौ देखिको रेडक्रस जस्तो पवित्र संस्थामा भएका अमर्यादित गतिविधिहरु निर्मूल गर्नुपर्ने र नेपाल रेडक्रस सोसाइटी रुपान्तरण तथा पुस्तान्तरणको सुनिश्चितता हुनेगरी आश्वस्थ गर्नुपर्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि सम्पुर्ण निर्वाचन प्रकृया स्थगित गर्न भनिएको छ ।
केन्द्रीय समितिले यही २०८३ बैशाख २६ देखि जेठ ४ गते सम्म देसभरका सबै पालिका शाखा समिति, जेठ १५ गते सबै जिल्ला शाखा समिति,असार २ गते सात वटै प्रदेश शाखा समिति साथै असार २४ र २५ गते केन्द्रीय समितिकोको अधिबेशन सम्पन्नगर्ने कार्यक्रम तय गरेकाे थियाे ।
नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री दुर्गा बहादुर श्रेष्ठका अनुसार –रामेछाप जिल्लाका ८ वटा पालिका मध्ये लिखु तामाकोसी गाँउपालिकामा यही बैशाख २६ गते, मन्थली नगरपालिकामा बैशाख २७ गते, रामेछाप नगरपालिकामा बैशाख २९ गते र सुनापति गाँउपालिकामा यही जेठ २ गतेका लागि पालिका अधिबेशनको मिति तय भैसकेको थियो ।

Share10Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२१ बैशाख २०८३, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२१ बैशाख २०८३, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२१ बैशाख २०८३, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२१ बैशाख २०८३, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२१ बैशाख २०८३, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२१ बैशाख २०८३, सोमबार

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero