Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गौरीशंकर बहुमुखी क्याम्पसको अध्यक्षमा नयाँघरे

नेपाल अभियान नेपाल अभियान
२८ बैशाख २०८३, सोमबार
in समाचार, समाज
0
17
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२७ बैशाख । रामेछापको रामेछाप नगरपालिकामा रहको श्री गौरीशंकर बहुमुखी क्याम्पसको ब्यवस्थापन समितिको अध्यक्षमा बद्री नयाँघरे चयन हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष एबं यस नेपाल अभियान मिडिया ग्रुप प्रालिका हालका अध्यक्ष समेत घिमिरे सामाजिक काममा कृयाशिल हुनुहुन्छ ।
शनिवार सम्मपन्न क्याम्पस सभाले उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँको नेतृत्वमा रहनु भएका सदस्यहरुमा भगवती खड्का काकी, रुपा कार्की र सुनिल रायमाझी हुनुहुन्छ ।
पूर्व जलस्रोत राज्यमन्त्री लक्ष्मण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम समेत पास गरेको छ ।
२०५७ सालमा जिल्लाकै पहिलो शिक्षा क्याम्पसको रुपमा स्थापना भएको उक्त क्याम्पसमा पछि मानविकी संकाय थप गरी विभिन्न विषयमा अध्यापन हुँदै आइरहेको छ ।
नयाँघरेको नृतृत्वमा रहेको समुहले क्याम्पसको भौतिक तथा शैक्षिक सुधार गर्ने अपेक्षा गरिएको छ ।

Share7Tweet4Share1

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२८ बैशाख २०८३, सोमबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ बैशाख २०८३, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ बैशाख २०८३, सोमबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ बैशाख २०८३, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ बैशाख २०८३, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ बैशाख २०८३, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero