Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पर्यटन कार्यालयको अन्तरकृया

नेपाल अभियान नेपाल अभियान
२ जेष्ठ २०८३, शनिबार
in समाचार, समाज
0
13
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २ जेठ । पर्यटन कार्यालय काठमाण्डौले जिल्लामा पर्यटन ब्यवसायी र सरोकारवालाहरूसँग æमिट द पिपुलÆ कार्यक्रम अन्तर्गतको अन्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै मन्थली नगरपालिका वडा नं –५ का अध्यक्ष रबिन कार्की, उद्योग बाविज्य संघ बागमती प्रदेशका सदस्य जय प्रकाश श्रेष्ठ,रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, होटल तथा पर्यटन ब्यवसायी गणेश थपलिया लगाएतले रामेछाप जिल्ला पनि अत्यन्तै पर्यन प्रवद्र्धन गर्न सकिने जिल्ला भए पनि यस प्रति सरकारको खासै ध्यान नगएकोे आरोप लगाएका थिए ।
कार्यक्रमका अबसरमा पर्यटन कार्यालयले चालु आर्थिक बर्षमा सञ्चालन भएका कार्यक्रमहरु र आगामी कार्ययोजनाका बारेमा कार्यालयका प्रमुख यज्ञ बहादुर ओलीले आफ्नो प्रस्तुतिका क्रममा बताउनुभएको थियो ।

सो अबसरमा बोल्दै सांसद श्रेष्ठले जिल्लाको पर्यटन विकासका लागि प्रदेशले आबश्यक सहयोग गर्ने तर त्यसका लागि पुरा गर्नु पर्ने आबश्यक प्रकृया सहित सम्बन्धित कार्यालयमा आउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो लुक्ला जाने पर्यटकका लागि चाहिने आबश्यक सबै मापदण्ड यहाँका होटल ब्यवसायीहरुले पुरा गर्नेहोभने यहाँपनि धेरै पर्यटकहरुलाई भित्र्याउन सकिन्छ ।

Share5Tweet3Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२ जेष्ठ २०८३, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२ जेष्ठ २०८३, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२ जेष्ठ २०८३, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२ जेष्ठ २०८३, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२ जेष्ठ २०८३, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२ जेष्ठ २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero