Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
९ जेष्ठ २०८३, शनिबार
in समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ जेठ । नेपाल पत्रकार महासंघ रामेछापकाे २१ अाै साधारण सभा मन्थलीमा सम्पन्न भएकाे छ । साधारण सभाकाे उद्घाटन गर्दै संसदकाे अर्थ समितिका सभापति एबं संघिय सांसद कृष्णहरि बुढाथाेकीले सरकारी विज्ञापन सरकारी मिडियालाई मात्र दिने गरि सरकारले गरेकेा निर्णय पुनरावलाेकन गर्न अाफु ले प्रयत्न गर्ने बताउनुभयाे । उहाँले जिल्लाकाे बिकास निर्माणकालागि सञ्चारकर्मी हरूकाे महत्वपुर्ण भुमिका रहने भएकाेले अाबश्यक सहयाेग गर्न अनुराेध गर्नुभयाे । साे कार्यक्रममा बाेल्ने अधिकाश बक्ताहरूले सञ्चार बिराेधि सरकारकाे निर्णय फिर्ता हुनुपर्ने माग राखेका थिए । कार्यक्रमका अवसरमा शान्ताकुमारी ढुङ्गेल स्मृति पत्रकारीता परकार-२०८३ बाट पत्रकार सुमित श्रेष्ठ र दल बहादुर कार्की पर्यटन पत्रकरीता पुरस्कार -२०८३ बाट पत्रकार हिमाल ढुङ्गेल पुरस्कृत हुनुभएकाे छ । महासंघ का अध्यक्ष दिपक धिमिरेकाे अध्यक्षतामा सम्पन्न उक्त सभाले सस्थाकाे सांगठनिक र अार्थिक प्रतिबेदन समेत पास गरेकाे छ ।

Share10Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

९ जेष्ठ २०८३, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ जेष्ठ २०८३, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ जेष्ठ २०८३, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ जेष्ठ २०८३, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ जेष्ठ २०८३, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ जेष्ठ २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero