मन्थली,२७ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप शाखाको पहिलो अधिवेशनले कल्पना सुनुवारकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे छ । सो प्रतिष्ठान कि केन्द्रिय अध्यक्ष रिता थापा मगरकाे प्रमुख अातिथ्यतामा सम्पन्न उद्घाटन सत्रका अवसरमा विभिन्न झाँकी सहित सास्कृतिक प्रस्तुति गरिएको थियो ।













यो बारेमा तपाईको प्रतिकृया