Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रोल्पा र दाङका ३ दर्जन मजदूर मन्थलीमा अलपत्र

नेपाल अभियान नेपाल अभियान
४ जेष्ठ २०७७, आईतवार
in समाचार
0
142
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रोल्पा र दाङ जिल्ल्ला घर भएका तीन दर्जन मजदुर मन्थलीमा अलपत्र परेका छन् । जिल्लाको उमाकुण्ड गाउँपालिकामा निर्माणाधिन सडक निर्माणको काम गर्दै आएका ति मजदुरहरु काम रोकिएपछि घर फर्कने क्रममा मध्यबाटोमानै अलपत्र परेका हुन् । ३५ जना मध्ये १० जना आइतबार दिउँसो सदरमुकाम मन्थली आईपुगेका र बाँकी सबै मन्थलीमा आईपुग्ने पीडितहरुले बताएका छन् ।

रातको समेत पर्वाह नगरि करिब ३ दिनको कठिनपूर्ण यात्रा पछि आईतबार विहान मन्थली आएका सबै मजदुरहरु थकान र भोकले लखतरान देखिएका थिए । उनिहरुको बारेमा जानकारी पाएपछि सबैलाई खानपानको ब्यवस्था रामेछाप उद्योग बाणिज्य संघले मिलाएको र बाँकी आउँदै गरेकाहरुलाई पनि खाने व्यवस्थाको प्रवन्ध मिलाईने पनि रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नविन केसिले जानकारी गराए ।

लकडाउनका कारण आफूले श्रम गरेको रकम समेत ठेकेदारले नदिएको र तत्काल लकडाउन हट्ने अवस्था नदेखेपछि बिना बाटो खर्चनै आफूहरु घर तर्फ लागेको अलपत्र अवस्थाका मज्दुर विशाल भण्डारीले गुनासो गरे । उनले लकडाउन र संभावित कष्टको बारेमा थाहा पाएर पनि आफुहरु घर जान लागेको पनि बताए । अवस्था गम्भिर छ । मरिन्छ बाँचिन्छ थाहा छैन् । बरु मरे पनि बाँचेपनि परिवार संगै भेट हुन्छकि भनेर पैदल भएपनि घर जान हिडेका हौ भण्डारीले भक्कानिदैँ भने ।

उनिहरुको अवस्थाका बारेमा थाहा पाउना साथ आफूले सम्वन्धित निर्माण ब्यवसायीसंग समन्वय गरि उनिहरुलाई घर पठाउनका लागि पहल सुरु गरि सकेको प्रमुुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । उनले बाटोमा रहेका बाँकी मज्दुरहरु पनि मन्थली आईसकेपछि उनिहरु सबैलाइ स्थानीय प्रशासनसंग समन्वय गरि सवैलाई एकैे साथ गन्तब्य स्थल सम्म पठाईने जानकारी पनि प्रजिअ शर्माले गराईन ।

Share57Tweet36Share10

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

४ जेष्ठ २०७७, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

४ जेष्ठ २०७७, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

४ जेष्ठ २०७७, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

४ जेष्ठ २०७७, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

४ जेष्ठ २०७७, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ जेष्ठ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero