Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा कुकुर आतंक, एउटै कुकुरको टोकाइबाट ९ जना घाइते

नेपाल अभियान नेपाल अभियान
१३ भाद्र २०७७, शनिबार
in समाचार, समाज
0
212
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लाको मन्थलीमा कुकुर आतंक फैलिएको छ । शनिबार बिहान मात्र एउटै कुकुरले ९ जना मानिसहरुलाई टोकेको थियो ।

  कुकुरको टोकाईबाट घाइते भइका ४ जनाको काठमाण्डौमा उपचारका लागि लगिएको छ भने १ जना तामाकोशी अस्पताल र अन्य ४ जनाको प्रथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भैरहको छ ।

उनीहरु मध्ये कसैलाई अनुहारमा,कसैलाई छातिमा र कसैलाई गोडामा टोकेको थियो ।

मानिसहरुलाई टोक्ने कुकुरलाई मार्न नपाइने कानून भएकाले समस्या भैरहेको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो ।

मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ  आक्रोस हुँदै भन्नुभयो–कुकुरले टोकेका दर्जनौ मानिसहरुको बेलामा उपचार नहुँदा उनीहरु मर्न चाहि हुने तर कुकुर मार्न नपाइने यो कस्तो कानून हो ? कानून लागे लागोस तर मेरो वडामा भएको कुकुर आतंकलाई साम्य पार्न स्थानीय बासिन्दाको सहयोगमा यस्ता कुकुरहरुको ब्यवस्थापन ब्यबहारीक ढंगबाट गर्छु ।  म कुकुरको ज्यान भन्दा मानिसको जिउ ज्यान सँग सम्बेदनसिल छु ।”

उक्त कुकुरलाई  शनिबार बिहाननै मन्थली १ का स्थानीय बसीहरुले दाउराको चिरपटले हानेर मारिदिएका छन् ।

Share85Tweet53Share15

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१३ भाद्र २०७७, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१३ भाद्र २०७७, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१३ भाद्र २०७७, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१३ भाद्र २०७७, शनिबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१३ भाद्र २०७७, शनिबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१३ भाद्र २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.