Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपा रामेछापमा आनन्द र पुरुषोतम्

नेपाल अभियान नेपाल अभियान
२२ पुष २०७७, बुधबार
in प्रदेश नं ३, राजनीति, समाचार
0
152
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २२ पुस । नेकपा रामेछापको ओलि समुहको बुधबार मन्थलीमा सम्पन्न जिल्ला भेलाले आनन्द श्रेष्ठ लाई पार्टिको जिल्ला अध्यक्ष र पुरुषोतम् कडरियालाई सचिव पदमा चयन गरेको छ । उपप्रधान मन्त्री एवं पार्टिका नेता ईश्वर पोखरेलको प्रमुख आथित्यमा बुधबार मन्थलीमा भएको जिल्ला कमिटीको विस्तारीत बैठक र जिल्ला भेलाले सर्बसम्मत रुपमा श्रेष्ठलाई अध्क्षक्ष र कडरियालाई सचिव पदमा चयन गरेको हो । उहाँहरुको नयाँ जिम्मेबारी संगै रामेछाप नेकपाको नेतृत्व विधिबत रुपमा युवाहरुको पोल्टामा पुगेको छ । जिम्मेवारी पाउनेहरुमा अध्यक्ष श्रेष्ठ पुर्व एमालेका जिल्ला सचिव हुन भने कडरिया एमालेका जिल्ला कमिटि सदस्य हुन् ।


दुई पार्टि विभाजित भए संगै आफु मात्र मुल कम्युनिष्ट पार्टि भएको दावि गर्दै आएका ओली र माधब प्रचण्ड समुह पछिल्लो समयमा पालिका र जिल्ला स्तरमा समेत बैठक तथा भेलाको आयोजना गरि रहेका छन् । जस अन्तर्गगत पुरानो समितिको जिल्ला ईन्चार्ज,अध्यक्ष र सचिव दाहाल नेपाल समुहमा लागेपछि ओलि समुहले पुस २२ गते भेलाको आयोजना गरी पार्टिको अध्यक्ष र सचिव पदलाई सर्ब सम्मत बनाएका हुन् । भेलाको उद्घाटन गर्दे प्रमुख अतिथि ईश्वर पोखरेलले प्रचण्डको अराजकता र पार्टि भित्रको गुटबन्दिका कारण प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गर्नु परेकोले सबै र्कार्यकर्ताहरुलाई निर्बाचनको तयारीमा लाग्न आग्रह गर्नु भएको थियो । उहाँले नेकपाको चुनाबी चिन्ह सुर्य ओलि संगै रहने दावि गर्दैै कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्नुुभयाेे । कार्यक्रममा एक दर्जनजति केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।

Share61Tweet38Share11

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ पुष २०७७, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ पुष २०७७, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ पुष २०७७, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२२ पुष २०७७, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२२ पुष २०७७, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२२ पुष २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero