Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अब सभा सम्मेलन गर्न नपाइने,माक्स अनिवार्य

नेपाल अभियान नेपाल अभियान
१३ चैत्र २०७७, शुक्रबार
in समाचार, स्वास्थ्य
0
84
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १३ चैत्र । छिमेमकी मुलुक भारतमा कोरोना संक्रमितहरुको संख्या वढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछपले जिल्लामा सभा सम्मेलन नगर्न र वाहिर डिडडुल गर्दा अनिवार्य माक्स लगाउन उर्दि जारी गरेको छ
प्रशासनले विज्ञप्ती जारी गरी सदरमुकाम मन्थली लगायत जिल्लाको सबै बजार केन्द्र र पालिकाहरू माक्सको प्रयोगलाई अनिवार्य गरेको हो ।
नेपालमा पनि कोभिडको संक्रमण बढ्न थाले संगै मास्कको प्रयोगकर्ताहरु घटेपछि यसबाट जोगिनका लागि प्रशासनले शुक्रबार बाट जिल्लाको सबै पालीका,सडक यात्री सर्बसाधारण र बजार केन्द्रहरूमा समेत मास्क अनिवार्य गरेको छ ।
जिल्ला प्रसासन कार्यालयको विहिबार बसेको जिल्ला स्तरिय संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार शुक्रबारबाट लागु हुने गरी बजार बाहेक सबै सरकारी तथा गैर सरकारी कार्यालय प्रवेशमा समेत मास्क अनिवार्य गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले विज्ञप्ती जारी गर मास्क अनिवार्य गर्ने गरि गरिएको सरकारी निर्णयको सबैलाई पालना गर्न पनि आग्रह गरिएको छ । विज्ञप्तीमा निर्णयको पालना नगरेको पाईएमा संक्रमण रोग ऐन अन्तर्गत कार्वाहि हुने सम्मको चेतावनी समेत दिइएको छ ।
विज्ञप्तिमा छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढेको र त्यसको असर नेपालमा पनि पर्न सक्ने कुरालाई मध्यनजर राखि पुर्व सचेतनाको कुरालाई ख्याल गर्दै जिल्लामा सभा,सम्मेलन तथा भिडभाड हुने खालका कुनै पनि कृयाकलापहरु समेत सचालन नगर्न पनि अनुरोध गरिएको छ । त्यसैगरी जिल्लाका सबै आईसुलेसन कक्ष र क्वारेन्टीन कक्षलाई तयारी अबस्थामा राख्न जिल्लाका सबै पालिकाहरुलाई अनुरोध गरिएको छ ।

Share34Tweet21Share6

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ चैत्र २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ चैत्र २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ चैत्र २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ चैत्र २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ चैत्र २०७७, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ चैत्र २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero