Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार महासंघ बागमती प्रदेशमा ¥यापिड रेस्पोन्स टिम

नेपाल अभियान नेपाल अभियान
१९ बैशाख २०७८, आईतवार
in समाचार, स्वास्थ्य
0
29
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१९ बैशाख । विश्वव्यापी रुपमा फैलिरहेको भेरियण्ड सहितको नयाँ कोभिड–१९ को संकमण तिव्र रुपले पैmलदै गइरहेको अबस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ वागमती प्रदेशले अध्यक्ष शिव देवकोटाको अध्यक्षतमा ११ सदस्यीय ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ ।
महासंघको शनिवार बसेको भर्चुअल (जुम) बैठकले कोभिड –१९ को जोखिममा रहेका पत्रकारहरूलाई परेको समस्या,सम्बोधन र जोखिम न्यूनिकरणको लागि पूर्व तयारी स्वरुप उक्त टिम गठन गरेको हो ।
बैठकले कोभिड–१९ को खोप लगाउन वाँकी रहेका सञ्चार कर्मीहरूलाई खोप लगाउन र स्वस्थ्य सतर्कता अपनाएर मात्र कार्य क्षेत्रमा खटिन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कोभिड– १९ को जोखिमका कारण सकेसम्म घरमै वसेर काम गर्ने वातावारण निर्माणकोलागि सम्बन्धीत सञ्चार माध्यमहरुलाई आग्रह गर्ने,आफ्नो सञ्चार गृहमा रहेका सञ्चारकर्मी हरूलाई स्वास्थ्य सतर्कता सामाग्रीहरू उपलब्ध गराउन पनि आग्रह गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी कोभिड जोखिमको बहानामा सञ्चारकर्मीहरूलाई बेतलवी विदामा नराख्न र निष्काशन नगर्न पनि अनुरोध गरिएको छ ।त्यसैगरी कोभिड महामारी बाट प्रभाबित बनेको सञ्चार क्षेत्रलाई परेको आर्थिक क्षति न्यूनिकरणका लागि संघिय प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको महासचिब कृष्ण सारु मगरले बताउनुभयो ।

Share12Tweet7Share2

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ बैशाख २०७८, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ बैशाख २०७८, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ बैशाख २०७८, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ बैशाख २०७८, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ बैशाख २०७८, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ बैशाख २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero