Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार महासंघ रामेछापको पनि ¥यापिड रेन्सपोन्स टिम

नेपाल अभियान नेपाल अभियान
२० बैशाख २०७८, सोमबार
in समाचार, स्वास्थ्य
0
117
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवको अवसर पारेर नेपाल पत्रकार महासंघ रामेछापले ¥यापिड रेन्सपोन्स टिम गठन गरेको छ ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरेको संयोजकत्वमा ७ सदस्यीय उक्त टिम गठन भएको हो ।
यसरी नवगठित समितिमा रहने सदस्यहरुमा टिका प्रसाद भट्ट, अप्रिल अधिकारी, तुल्सी देवी श्रेष्ठ,कुमार श्रेष्ठ,युवाराज श्रेष्ठ र रामचन्द्र वि.क रहनुभएको छ ।
विश्वव्यापी रुपमा भेरियण्ड सहितको नयाँ कोभिड–१९ को संकमण तिव्र रुपले पैmलदै गइरहेको अबस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघमा आबद्ध कृयासिल पत्रकारहरुलाई समस्या परेको खण्डमा आबश्य सहयोग गर्न उक्त टिम गठन गरिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताउनुभयो ।
जिल्लामा उपलब्ध पत्रकारहरुको वैठकले बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्ने, यो अवधिमा विभिन्न रोगका कारण विरामी भई अस्पतालमा र घरमा उपचाररत रहनुभएका महासंघ रामेछापका निवर्तमान अध्यक्ष एबं बगमति प्रदेशका वर्तमान कोषाध्यक्ष रमेश ढुंगेलको ममतामयी माता,राष्ट्रिय परिषद सदस्य टिका प्रसाद भट्टको शुपुत्र, प्रदेश परिषद सदस्य दिपक घिमिरे र महासंघका उपाध्यक्ष कैलाश खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने समेत निर्णय गरेको छ ।

Share47Tweet29Share8

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० बैशाख २०७८, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० बैशाख २०७८, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० बैशाख २०७८, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० बैशाख २०७८, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० बैशाख २०७८, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० बैशाख २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero