Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा संक्रमितको संख्या ३ सय १३ पुग्यो

नेपाल अभियान नेपाल अभियान
२५ बैशाख २०७८, शनिबार
in समाचार, स्वास्थ्य
0
42
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२५ बैशाख । शुक्रवार ९ जना सक्रमित थपिए संगै रामेछापमा कोरोना संक्रमितको संख्या शुक्रवार सम्ममा ३ सय १३ पुगेको छ । पछिल्लो समयमा कोरोना संक्रकित हरुको संख्या बढ्ने क्रममा पिसिआरको परिक्षण गरेकाहरु मध्ये धेरैजसोमा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ कार्यालय रामेछापका अनुसार शुक्रवार थपिने हरुमा रामेछाप नगरपालिकाका ७ जना र खाँडादेवी गाउँपालिकाका २ जना गरि ९ जना रहेका छन् । उनीहरू मध्ये रामेछाप नगरपालिका ८ का दुईजना महिला र ३ जना पुरुप,रामेछापकै वडा नं ४ का एक पुरुष र एक जना महिला तथा खाँडादेवी गाउँपालिका ५ का एक महिला र एक जना पुरुष रहेका छन् ।
यसरी जिल्लामा ९ जना थपिए संगै कोरोना संक्रमण पुष्टि हुने संख्या ३ सय १३ पुगेको हो । त्यसै गरि शुक्रवार थप १२ जना संक्रमित कोरोनामुक्त भए संगै कोरोना संक्रमण मुक्त हुने हरुको संख्या २ सय ३८ पुगेको छ ।
शुक्रबार सम्मको तथ्यांक अनुसार हाल संक्रमित मध्य होम आईसुलेसनमा ६४ जना,जिल्ला अस्पतालमा १० जना र तीन जना काठमाडौमा आईसियुमा रहेका समेत गरि ७७ जना कोरोनाका सक्रिय सक्रमित रहेको पनि अधिकृत थापाले जानकारी दिनु भयो । संक्रमित मध्य ५ जना जिल्लाका संचारकर्मिहरु रहेका र उनिहरु पनि होम क्वारेन्टीनमा रहेको जिल्ला स्वास्थ कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यालयले संक्रमण ब्यवस्थापनका लागि जिल्लामा क्वारेन्टीनका लागि ५२ वटा बेड र १ सय १६ बटा आईसोलेश कक्ष तयारी अबस्थामा राखेको पनि उहाँले जानकारी दिनुभयो ।

Share17Tweet11Share3

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२५ बैशाख २०७८, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२५ बैशाख २०७८, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२५ बैशाख २०७८, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२५ बैशाख २०७८, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२५ बैशाख २०७८, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२५ बैशाख २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.