Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार महासंघ बागमती प्रदेशमा कोभिड बिपद ब्यवस्थापन कोष स्थापना

नेपाल अभियान नेपाल अभियान
३० बैशाख २०७८, बिहीबार
in समाचार, स्वास्थ्य
0
94
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३० बैशाख । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभाबित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगकालागि कोभिड बिपद ब्यवस्थापन कोष स्थापना गरेको छ ।


बिहिवार सम्पन्न महासंको भर्चुअल (जुम) बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । महासंघले कोषमा हाल २,५०,०००।– रकम जम्मा गरेको र उक्त कोषमा सहायेग गर्न इच्छुक सञ्चारकर्मी,सञ्चारउद्यमी, सञ्चारगृह, सरकारी तथा गैह्र सरकारी निकाय, उद्योगी÷ब्यवसायी तथा अन्य शुभेच्छुकहरुलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको राष्ट्रिय बाणिज्य बैंक हेटौंडा शाखामा रहेको (नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको) खाता नम्बर–१३००००३६६१०१ मा रकम जम्मा गरिदिन वा पत्रकार महासंघ बागमती प्रदेश समितिका पदाधिकारीहरुलाई सम्पर्क गरी सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।
पत्रकारहरुले अग्रभागमा रहेर समाचार संकलन गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सकतर्कता अपनाएर मात्र आफ्नो कार्यगर्न पनि सञ्चारकर्मीहरुलाई महासंघले अनुरोध गरेको छ । भने कोरोना संक्रमित भई स्वास्थ्य उपचार गराइ रहनुभएका विभिन्न जिल्लाका सञ्चारकर्मीहरु सहित सबै नागरिकको स्वास्थ्यलाभको कामना समतेत बैठकले गरको छ ।

संघीय राजधानी समेत रहेको बागमती प्रदेशको बिभिन्न स्वास्थ्य संस्थाहरुमा पर्याप्त स्वास्थ्यकर्मी, अक्सिजन सहित अन्य स्वास्थ्य सामग्रीको अभावले कोरोना संक्रमितहरुको उपचारमा समस्या भएको गु्नासो बढिरहेको वर्तमान सन्दर्भमा बागमती प्रदेश सरकारलाई तत्काल जिल्ला जिल्लामा रहेका स्वास्थ्य संस्था,स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्रीहरुको उचित ब्यवस्थापनको लागि ध्यानाकर्षण गराउने समेत निर्णय भएको छ ।

Share38Tweet24Share7

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

३० बैशाख २०७८, बिहीबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

३० बैशाख २०७८, बिहीबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

३० बैशाख २०७८, बिहीबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

३० बैशाख २०७८, बिहीबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

३० बैशाख २०७८, बिहीबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

३० बैशाख २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.