Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेका चिसापानी –काठमाण्डौ सम्पर्क समिति द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
२ जेष्ठ २०७८, आईतवार
in समाचार, स्वास्थ्य
0
91
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२ जेठ । नेपाली काँग्रेस चिसापनी–काठमाण्डौ सम्पर्क समितिले वडामा रहेका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएको वर्तमान अबस्थामा स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुन नपाओस भन्दै सम्पर्क समितिले बिभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
मन्थली नगरपालिका–८ चिसापनीमा रहेको चिसापानी स्वास्थ्य केन्द्र र र्आुबेदिक स्वास्थ्य केन्द्रलाई सम्पर्क समितीले ५१ हजार ७ सय बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको नेपाली काँग्रेसका वडा सभापति ओमप्रकाश पुरीले बताउनुभयो ।

स्वास्थ्य संस्थाहरूमा कोरोना उपचारमा प्रयोग गरिने आवश्यकीय औषधि र स्वास्थ्यकर्मिहरूको लागि चाहिने अति आबश्यकीय स्वास्थ्य सुरक्षाका उपकरणहरू सहितका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको सम्पर्क समितिका सभापति मनोज श्रेष्ठले बताउनुभयो ।
उहाका अनुसार–सहयोग गरेको स्वास्थ्य सुरक्षाका उपकरण तथा औषधिहरूले अहिलेको प्रारम्भिक चरणको अभावलाई केहि मद्धत पुग्ने र चिसापानीका नागरिकहरुकालागि उपयोगमा आउने अपेक्षा लिइएको छ । आगामी दिनमा कुनैकिसिमको सहयोग आवश्यक परेमा सम्पर्क समितिले सहयोग गर्ने छ । उहाले भन्नुभयो – “हामी अहिले बिभिन्न पेशा र ब्यवसाय गरेर काठमाण्डौ बस्ने चिसापानीका ब्यक्तिहरुबाट पहिलो चरणको सहयोग गरेका छौ आवश्यक परे हामी आफुहरूले सक्ने जस्तो सुकै खालका सहयोग गर्न तयार छौं ।”

Share36Tweet23Share6

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ जेष्ठ २०७८, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ जेष्ठ २०७८, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ जेष्ठ २०७८, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ जेष्ठ २०७८, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ जेष्ठ २०७८, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२ जेष्ठ २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero