Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा जेठ १९ गतेसम्म निषेधाज्ञा जारी

नेपाल अभियान नेपाल अभियान
८ जेष्ठ २०७८, शनिबार
in समाचार, स्वास्थ्य
0
49
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,८ जेठ । बिश्व ब्यापीरुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस जिल्लामा अझ बढि फैलन नदिन जिल्ला प्रशासन कार्यलय रामेछापले यहि जेठ ९ गते आइतवार राती १२ बजेदेखि १९ गते बुधबार राति १२ बजे सम्मका लागि (१० दिन) रामेछाप जिल्लाभर निषेधाज्ञा थप गरेको छ ।

शनिवार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यस्थापन केन्द्र र जिल्ला सुरक्षा समिति रामेछापको बैठकले सो निर्णय गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण नेपालमा तिव्ररुपमा बढिरहेको र जिल्लामा समेत कोभिड–१९ को संक्रमण बढ्दै गएकोले जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले अत्यावश्यक पसलहरु पनि विहान ६ देखि ८ वजेसम्म मात्र खोल्न दिने भएको छ । उक्त अबधिमा विवाह ब्रतबन्ध जस्ता सस्कारहरुको हकमा भने ८ जना सम्म जम्मा भएर सानो गाडि प्रयोग गर्न पाउने ब्यवस्था गरेको छ ।

हाल जिल्लामा ४ जनाको कोरोना संक्रमण बाट ज्यान गइसकेको छ भने ६ सय १२ जना कोरोना सक्रमित मध्ये ३ सय ९७ जना अझै जिल्लामा सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ

Share20Tweet12Share3

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

८ जेष्ठ २०७८, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

८ जेष्ठ २०७८, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

८ जेष्ठ २०७८, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

८ जेष्ठ २०७८, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

८ जेष्ठ २०७८, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

८ जेष्ठ २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.