Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेका रामेछाप – काठमाण्डौं सम्पर्क समितिद्वारा स्वास्थ्य सामाग्री बितरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ जेष्ठ २०७८, आईतवार
in समाचार, स्वास्थ्य
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ९ जेठ । नेपाली काँग्रेस रामेछाप—काठमाण्डौं सम्पर्क समितिले जिल्लाको खाँडादेवी गाउँपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
बिश्वब्यापी महामारीका रुपमा फैंलदै गएको न्यू भेरियन्ट सहितको कोरोना भाइरसले मुलुकलाई तहस नहस पारिरहेको वर्तमान अबस्थामा पालिकामा रहेका स्वास्थ्य संस्थाहरुले उक्त रोग न्यूनिकरणका लागि सहयोग पु¥याउन भन्ने उदेश्यले उक्त सामाग्रीहरु बितरण गरिएको हो ।
समितिले नर्मल वेड सिट, मास्क, सेनिटाइजर, सिटामोल, थर्मोमिटर,अक्सोमिटर, भिटामिन सि,फेससिल,मल्टि भिटामिन लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
समितिको केहिदिन अघि सम्पन्न भर्चुअल (जुम) बैठकले खाँडादेवी गाउँपालिकाको वडा नं ३ को भीरपानी तथा वडा नं ४ र ५ को पकरवासका स्वास्थ्य संस्थाहरुमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका स्वास्थ्य केन्द्रहरुमा पकरबास स्वास्थ्य चौकी, खाँडादेवी आधारभुत स्वास्थ्य चौकी, भिमसेनस्थान स्वास्थ्य चौकी, खाँडादेवी स्वास्थ्य इकाइ सान्ने, प्रस्तावित लाप्का सामुदायिक स्वास्थ्य इकाइ भिरपानी,सामुदायिक स्वास्थ्य इकाइ भिरपानी र आपचौर स्वास्थ्य चौकी भिरपानी रहेको नेपाली काँग्रेस रामेछापका आमन्त्रित सदस्य रामकृष्ण ढुंगेलले बताउनु भयो ।
स्वास्थ्य सामाग्री वितरणका लागि सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठ, नेपाली काँग्रेसका आमन्त्रित सदस्य रामकृष्ण ढुंगेल, प्रदेश कोषाध्यक्ष राजेश श्रेष्ठ, नेपाली काँग्रेसका युवा नेता सूर्य श्रेष्ठ,नेपाली काँग्रेसका प्रदेश समिति सदस्य बिराज श्रेष्ठ, नेपाल तरुण दलका क्षेत्रिय उपाध्यक्ष सुजन ढुंगेल, नेपाल विद्यार्थी संघ रामेछाप काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष विष्णु श्रेष्ठ, काँग्रेस नेता बालकृष्ण थापा लगायतका नेताहरुले आर्थिक सहयोग गर्नुभएको प्रदेश ख का कोषाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

Share24Tweet15Share4

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

९ जेष्ठ २०७८, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

९ जेष्ठ २०७८, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

९ जेष्ठ २०७८, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

९ जेष्ठ २०७८, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

९ जेष्ठ २०७८, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

९ जेष्ठ २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.